Nataraja Dance Center

Nataraja Dance Center "कला र प्रतिभालाई प्रस्फुटन गरौँ,संस्कार र संस्कृतिको जगेर्ना गरौं"

Dress Available on Rent❤️

ITAHARI-19,TARAHARA
CHAUTARI CHOWK

✨ नेवारी कला, संस्कृति र परम्पराको भव्य उत्सव! ✨हामीसँग जोडिनुहोस् र मौलिक सांस्कृतिक प्रस्तुतिको अविस्मरणीय अनुभव लिनुह...
24/07/2026

✨ नेवारी कला, संस्कृति र परम्पराको भव्य उत्सव! ✨

हामीसँग जोडिनुहोस् र मौलिक सांस्कृतिक प्रस्तुतिको अविस्मरणीय अनुभव लिनुहोस्।

📍 इटहरी, सुनसरी
🎟️ सिट बुकिङ खुला छ।

Come and join us fast ❤️✨Feel free to contact us🙏🏻
18/07/2026

Come and join us fast ❤️✨
Feel free to contact us🙏🏻

06/07/2026

Dress available on rent❤️✨ Feel free to contact us🫶 ゚viralシ

02/07/2026
प्रिय सम्पूर्ण गुरुजन, अभिभावक तथा सम्पुर्णमा हार्दिक अनुरोध 🙏हाम्रा प्रतिभाशाली विद्यार्थी गौरव गिरी Nritya SangramSeas...
28/06/2026

प्रिय सम्पूर्ण गुरुजन, अभिभावक तथा सम्पुर्णमा हार्दिक अनुरोध 🙏

हाम्रा प्रतिभाशाली विद्यार्थी गौरव गिरी Nritya Sangram
Season 2 को Final Round मा पुग्न सफल भएका छन् । उहाँको यो यात्रालाई अझ सफल बनाउन यहाँहरूको अमूल्य भोट अत्यन्त आवश्यक छ ।

त्यसैले सबैजनाले गौरव गिरीलाई धेरैभन्दा धेरै vote गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । ❤️
तपाईंहरूको एक भोटले उहाँको सपनालाई जिततर्फ अगाडि बढाउन ठूलो सहयोग गर्नेछ ।

धन्यवाद 🙏

३ वर्षको सफल यात्रा✨हाम्रो यात्रामा साथ, माया र विश्वास दिनुहुने सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थीहरू, सदस्यहरू तथा शि...
26/06/2026

३ वर्षको सफल यात्रा✨

हाम्रो यात्रामा साथ, माया र विश्वास दिनुहुने सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थीहरू, सदस्यहरू तथा शिक्षक/शिक्षिकाहरूप्रति हृदयदेखि धन्यवाद । तपाईंहरूको साथले नै हामी यहाँसम्म आइपुगेका छौं। आगामी दिनहरूमा पनि अझ साथले सँगै अगाडि बढ्ने आशा राखेका छौं।

नटराज डान्स सेन्टर परिवार❤️✨

❤️🙏🏻
23/06/2026

❤️🙏🏻

17/06/2026

We are excited to welcome you all 🙏🏻❤️ ゚viralシ

Address

Itahari

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 09:00 - 20:00
Sunday 05:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Nataraja Dance Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category