28/08/2026
भर्ना खुल्यो!! भर्ना खुल्यो !! भर्ना खुल्यो !!
पूर्वको मुटु इटहरीमा रहेको यस अल्फा गोर्खा प्रि - आर्मी ट्रेनिङ्ग सेन्टरमा इन्टेक २०२७/२८ काे लागि ब्रिटिश आर्मी 🇬🇧,सिङ्गापुर पुलिसको🇵🇱लागि शारीरिक र शैक्षिक कक्षाहरू धमाधम भइरहेको हुनाले सम्पूर्ण लाहुरे सपना हुने भाई बहिनीहरुलाई एउटा सुनौलो अवसर रहेको हुँदा हामीसँग सम्पर्क गर्नु होला ।
साथै नेपाल आर्मी🇳🇵, नेपाल प्रहरी 🇳🇵सशस्त्र प्रहरी बल काे पनि महिला पुरुष दुवैको शारीरिक र शैक्षिक कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
नोट: टाढाबाट आउनु हुने विद्यार्थी भाइबहिनीहरू काे लागि महिला र पुरुषको छुटा छुटै उपयुक्त होस्टेलको सुविधा रहेको
'सपना तपाईको ,मार्ग दर्शन हाम्रो '
'जय देश ,जय गोर्खा '🫡🇳🇵⚔️🇬🇧🇵🇱
⚔️🇬🇧🇵🇱🇳🇵🫡