Itahari Football Club

Itahari Football Club Its all about football and passion.

भोलि हुने फाइनल खेलमा सम्पुर्णमा हार्दिक निमन्त्रणामा गर्दछौं ।🤘💥आत्मा पवित्र एनसी, इलाम VS फेयर फुटबल क्लब, सुनसरी बिच ...
03/07/2026

भोलि हुने फाइनल खेलमा सम्पुर्णमा हार्दिक निमन्त्रणामा गर्दछौं ।🤘💥आत्मा पवित्र एनसी, इलाम VS फेयर फुटबल क्लब, सुनसरी बिच उपाधीको लागि प्रतिस्पर्धा गर्न छ ।

पथरी निवासी हाल USA मा बस्नुहुने पुर्व फुटबल खेलाडी श्री  #भिम_सुब्बा ज्युले यस Itahari Football Club लाई Grassroots Foo...
24/06/2026

पथरी निवासी हाल USA मा बस्नुहुने पुर्व फुटबल खेलाडी श्री #भिम_सुब्बा ज्युले यस Itahari Football Club लाई Grassroots Football ट्रेनिङ्गको लागि १० थान बल सहयोग गर्नु भएकोमा सम्पुर्ण परिवारलाई क्लबको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै तपाईले गर्नु भएको सहयोगको उच्च सम्मान गर्दै साथै सहयोगी हातलाई सदैब सफलता एबम उन्नति प्रगति मिलोस भन्ने कामना गर्दछौं | 🙏🙏

स्थान : इटहरी रंगशाला, इटहरी-९ सुनसरी समय : बुधबार देखि शुक्रबार सम्म ( बेलुका ४:३० देखि ६:३० सम्म)            शनिबार मा...
19/06/2026

स्थान : इटहरी रंगशाला, इटहरी-९ सुनसरी
समय : बुधबार देखि शुक्रबार सम्म ( बेलुका ४:३० देखि ६:३० सम्म)
शनिबार मात्र ( बिहान ६:३० देखि ८:३० सम्म)
Head Coach :- Shyam Manandhar
Assistant Coach :- Sandip Koirala

Keshav Karki  को संयोजक र इटहरी उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दिवश पोखरेल साथै वडा कार्यलयको आर्थिक सहयोग र Rastriya...
13/06/2026

Keshav Karki को संयोजक र इटहरी उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दिवश पोखरेल साथै वडा कार्यलयको आर्थिक सहयोग र Rastriya Jagriti Club , Itahari, Itahari Football Club, Boys Football Club itahari sunsari को आयोजनामा इटहरी रंगशालामा नेपाली महिला राष्ट्रिय टिमको सहायक प्रशिक्षक Shyam Manandhar को प्रशिक्षणमा इटहरीमा ग्रासरुट फुटबलको २९५ औं हप्ता सफल पुर्वक समापन गरिएको छ । साथै आगामी आर्थिक वर्षमा स्थानीय सरकारले यस्तै सहयोग गर्दिनु हुन्छ भन्ने विश्वास लिएका छौँ ।

23/05/2026

Head Coach😍

Address

Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category