06/11/2024
Local heroes (Bishan rai, anil adhikari, prajwal timsina, bipana ghimire, pabitra ghimire, chandra karki, radika thapa, ganga jamuna thapa, yunesh karki, sanjil khadka, kapindra tamang and others)
भिम बहादुर घलानकाे घर छेउकाे परालकाे कुन्युउमा लागेकाे आगाे निभाउन सक्रिय केही स्थानियहरु❤️
नेपाली सेनाकाे बारुण यन्त्र र स्थानियकाे अमुल्य सहयाेगमा उक्त आगाे समयमै नियन्त्रणमा लिई धन जनकाे क्षति हुन बाट जाेगिएकाे छ।