Bhamari Cricket

Bhamari Cricket Rise cricketers.......

27/03/2026
Match DayNepal vs Italy
12/02/2026

Match Day
Nepal vs Italy

Nepal vs Bangladesh A
15/08/2025

Nepal vs Bangladesh A

Target for Nepal 178
15/08/2025

Target for Nepal
178

टप एण्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैअस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले पहिलो खेल आज नर्दन टेर...
15/08/2025

टप एण्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै

अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले पहिलो खेल आज नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दैछ। नेपाल र एनटी स्ट्राइकबीच नेपाली समयअनुसार २:१५ मा खेल सुरु हुनेछ।

डार्विनको मरारा क्राउनमा नेपालले स्ट्राइकसँग खेल्नेछ। एनटी स्ट्राइक २०२३ मा भएको पहिलो सिरिजको विजेता टिम थियो। गतवर्ष भने स्ट्राइक सेमिफाइनलसम्म मात्र पुगेको थियो।

एनटी स्ट्राइकसँग राम्रो अनुभवी खेलाडीहरू छन्,जसमा डार्सी शर्ट मुख्य आकर्षण हुनेछन्। उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी हुन्। खेलाडी पनि निकै अनुभव कमाएका खेलाडीहरू छन्। बिगवास खेलिसकेका खेलाडी पनि रहेकाले यो टिम नेपालका लागि राम्रै प्रतिस्पर्धा दिन सक्ने टिम रहेको छ।

यस प्रतियोगितामा ११ टोलीले सहभागिता जनाएका छन्। जसमा ३६ वटा लिग खेल हुनेछन्।

प्रतियोगितामा नेपालले बङ्गलादेश 'ए' र पाकिस्तान साहिंसीसँग पनि प्रतिस्पर्धा गर्नेछ।

Address

Gadhi Rural Municipality/02 Bhamari Sunsari
Itahari
56710

Telephone

+9779819380680

Website

Alerts

Be the first to know and let us send you an email when Bhamari Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhamari Cricket:

Share

Category