26/07/2026
🔴🏐 LIVE NOW | GRAND FINAL | विराट पुरुष भलिबल प्रतियोगिता–२०८३
उपाधिको अन्तिम भिडन्त सुरु हुँदैछ! 🔥
🏆 GRAND FINAL
NIDI BTM 🆚 KANTIPUR BRT
आजको विजेताले विराट पुरुष भलिबल प्रतियोगिता–२०८३ को उपाधि चुम्नेछ।
🏅 पुरस्कार
🥇 विजेता : रु. २०,००० + शिल्ड, मेडल तथा प्रमाणपत्र
🥈 उपविजेता : रु. १०,००० + शिल्ड, मेडल तथा प्रमाणपत्र
🌟 साथै Best Blocker, Best Server, Best Setter, Best Defence, Best Spiker, Best Coach तथा Player of the Series लाई विशेष पुरस्कार प्रदान गरिनेछ।
📍 स्थान: विराटनगर
📺 LIVE NOW
🔵 Nepali Khelkud TV – Official page
🔵 Sabhapokhari TV – Official page
🔴 SportsKerabari.com – Official YouTube Channel
👉 भलिबलको यो रोमाञ्चक फाइनल खेल प्रत्यक्ष हेर्नुहोस्, LIVE शेयर गर्नुहोस् र कमेन्टमा आफ्नो समर्थन गर्ने टोलीको नाम लेख्नुहोस्।