ilam FC

ilam FC football is good for health

05/01/2024
Our fixtures in the SAFF U-19 Championship to be held in Dhaka from February 2-8, 2024.
27/12/2023

Our fixtures in the SAFF U-19 Championship to be held in Dhaka from February 2-8, 2024.


मिति २०८०/०९/०४ गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा...
20/12/2023

मिति २०८०/०९/०४
गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलमा गाईघाटले म्याङलुङ स्र्पोटिङ क्लब, तेह्रथुमलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने गाईघाटले ५–३ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा गाईघाटकी गोलरक्षक रुपा धिमाल प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तरगत पुस ५ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल रोयल स्र्पोटिङ क्लब, झापा र रौतहट फुटबल संघ, रौतहटबीच हुने आयोजकले जानकारी दियो ।

नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।

Congratulations to all player's
13/12/2023

Congratulations to all player's

Football Football Football⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
10/12/2023

Football Football Football
⚽⚽⚽⚽⚽⚽⚽⚽⚽

वाइ वाइ प्रथम अन्तराष्ट्रिय किरात आमन्त्रण गोल्ड कप प्रतियोगिताकाे आजको  खेलरेड हर्स इलाम vs बिर्तामोड युनाइटेड क्लब झाप...
03/12/2023

वाइ वाइ प्रथम अन्तराष्ट्रिय किरात आमन्त्रण गोल्ड कप प्रतियोगिताकाे आजको खेल
रेड हर्स इलाम vs बिर्तामोड युनाइटेड क्लब झापा
बीचको रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।
समय: 1:30 बजे
स्थल:फिदिम मावी खेल मैदान

All the best Sporting Ilam FC De Mechi Tomorrow  3rd Dec The third match of Sporting Ilam FC in Nepal Super League, agai...
02/12/2023

All the best Sporting Ilam FC De Mechi
Tomorrow 3rd Dec The third match of Sporting Ilam FC in Nepal Super League, against Butwal Lumbini FC. Predict the results.
Biraj Maharjan Bikesh Kuthu Bharat Khawas C Taula Harry

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when ilam FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category