Khalanga Football Club

Khalanga Football Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khalanga Football Club, Sports Team, Ilam.

खलंगा कप-२०८२⚽️🏆️|| Final Day(Part-3)
29/01/2026

खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-3)

खलंगा कप-२०८२⚽️🏆️|| Final Day(Part-4)
29/01/2026

खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-4)

खलंगा कप-२०८२⚽️🏆️|| Final Day(Part-2)
29/01/2026

खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-2)

खलंगा कप-२०८२⚽️🏆️|| Final Day(Part-1)
29/01/2026

खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-1)

आज भएको खलंगा कप-२०८२ को फाइनल खेलमा रेड डेभिल्स नयाँबजारले आयोजक खलंगा फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै खलंगा...
29/01/2026

आज भएको खलंगा कप-२०८२ को फाइनल खेलमा रेड डेभिल्स नयाँबजारले आयोजक खलंगा फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै खलंगा कप-२०८२ को उपाधी हात पार्न सफल भएकोले बिजयी टिमलाई धेरै धेरै बधाई दिन चहान्छौ साथै दोस्रो स्थान हासिल गर्न सफल आयोजक खलंगा फुटबल क्लबलाई पनि हार्दिक बधाई सहित सम्पुर्ण खेलाडीहरुलाई सफल खेल जिबनको शुभकामना दिन चहान्छौ।

माइजोगमाइ ४ लाहुरेगाउ निवासी हाल क्रोएशियामा कार्यरत श्री  मनु हुक्पा चोङ्बाङ ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि ३१०० ...
29/01/2026

माइजोगमाइ ४ लाहुरेगाउ निवासी हाल क्रोएशियामा कार्यरत श्री मनु हुक्पा चोङ्बाङ ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि ३१०० (तीन हजार एक सय ) सहयोग गर्नुभएको छ। उहालाई खलङ्गा फुटबल क्लबको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ।
धन्यवाद!

माइजोगमाइ ३ निवासी श्री  फुर्बा योल्मो ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि २००० (दुइ  हजार ) सहयोग गर्नुभएको छ। उहालाई ...
29/01/2026

माइजोगमाइ ३ निवासी श्री फुर्बा योल्मो ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि २००० (दुइ हजार ) सहयोग गर्नुभएको छ। उहालाई खलङ्गा फुटबल क्लबको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ।
धन्यवाद!

29/01/2026

खलंगा कप २०८२
फाइनल खेल
आयोजक VS रेड डेभिल्स

29/01/2026

खलंगा कप समापन
मैत्रीपूर्ण महिला खेल
आयोजक VS सूर्योदय

आज हुने पहिलो खेल केटीतर्फ सूर्योदय फुटबल क्लब vs खलङ्गा फुटबल क्लब बीच हुनेछ। सम्पूर्ण खेलप्रेमी दर्शकहरू समयमै उपस्थित...
29/01/2026

आज हुने पहिलो खेल केटीतर्फ सूर्योदय फुटबल क्लब vs खलङ्गा फुटबल क्लब बीच हुनेछ। सम्पूर्ण खेलप्रेमी दर्शकहरू समयमै उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ।धन्यबाद!
#खलङ्गा_फुटबल_क्लब

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Khalanga Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category