17/06/2026
यहि २०८३ श्रवण १ गतेबाट यस कान्दुक फुटसलमा निम्न नियम लागु हुने हुदा यहा हरुलाई जानकारी गराइन्छ!
** गेम शुल्क १००० बाट १२०० बनाइएको **
१* बुकिङ गर्दा ५०% अगृम जम्मा गर्नुपर्नेछ।
२* समय भन्दा १५ मिनेट अगाबै हाजिर हुनुपर्नेछ्।
३* कुनै पनि अतिरिक्त समय दिइने छैन।
४* मासिक शुल्क भुक्तानी अगृम गर्नु पर्नेछ।
५* खेल सुरु हुनु अगि सम्पुर्ण भुक्तानी गर्नु पर्नेछ ।
६* खेल खेल्दा सम्पुर्ण जोखिम स्वयम् ले लिनुपर्नेछ।
साधारण उपचार मात्र उपलब्ध गरिनेछ।
७* खेलको दौरान कुनै झैझगडा भए खेल रद्द गरिनेछ।
८* यस परिसर भित्र मदिरा धुम्रपान र फोहोर गर्नपाईने छैन र
भेटिएमा रु १००० देखि ५००० सम्म जरिमाना गरिनेछ।