18/07/2026
किराँत साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो को २६ औँ स्थापना दिवस धार्मिक विधि र साङ्गितिक कार्यक्रम सहित भव्य रूपमा मनाउन गइरहेको हुँदा सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
#कार्यक्रम हुने स्थान: किराँत युमा माङहिम, चुलाचुली गाउँपालिका, वडा नं. ४, पेल्टिमारी
#मिति: २०८३ साल साउन १९ गते,
#समय बिहान ११:०० बजेदेखि