सयपत्री युवा क्लब

सयपत्री युवा क्लब I love sunachuri

२०८१/०८२ साधारण सभा २०८२ चैत २१ गते सनिबार, सयपत्री युवा कल्ब भवन मा दिउसो १:०० बजे हुदै छ  सबै जना सहभागी भैदिनुहोला धन...
29/03/2026

२०८१/०८२ साधारण सभा २०८२ चैत २१ गते सनिबार, सयपत्री युवा कल्ब भवन मा दिउसो १:०० बजे हुदै छ सबै जना सहभागी भैदिनुहोला धन्यवाद .....

आज मनहरी गाउपालिका वडा न.६ को भवनमा स-सफाई कार्यक्रम सम्पन गरियो।
11/09/2025

आज मनहरी गाउपालिका वडा न.६ को भवनमा स-सफाई कार्यक्रम सम्पन गरियो।

सिर्जनसिल युवा क्लब द्वारा आयोजना भयको फूटबल  खेलको फाइनल खेलमा सयपत्री युवा क्लब  ले (१-०) गोल को अन्तर ले प्रथम भयको छ...
07/08/2025

सिर्जनसिल युवा क्लब द्वारा आयोजना भयको फूटबल खेलको फाइनल खेलमा सयपत्री युवा क्लब ले (१-०) गोल को अन्तर ले प्रथम भयको छ। अबिशेक थिङ ले १ गोल गरेर उपाधी हसिल गरेको हो । धन्यवाद सम्पुर्ण सयपत्री युवा क्लब का खेलाडीहरु लाई ।

सयपत्री युवा क्लब  का खेलाडीहरुद्वारा टसी देछयेन छोयोई लिङ्ग गुम्बा मा आज सफाई कार्यक्रम सन्चालन गरियो ।
04/08/2025

सयपत्री युवा क्लब का खेलाडीहरुद्वारा टसी देछयेन छोयोई लिङ्ग गुम्बा मा आज सफाई कार्यक्रम सन्चालन गरियो ।

मनहरी गाउँपालिका ६ सुनाचुरी, मकवानपुर ।।।।२०८२ असार १२ गते बिहान ८ बजे सयपत्री युवा क्लब  को जिम हल उद्घाटन हुने भयको ले...
25/06/2025

मनहरी गाउँपालिका ६ सुनाचुरी, मकवानपुर ।।।।
२०८२ असार १२ गते बिहान ८ बजे सयपत्री युवा क्लब को जिम हल उद्घाटन हुने भयको ले उपस्थित हुनका लागि सम्पुर्ण मा जानकारी गराउन चाहन्छु।

सम्पुर्ण नेपालीहरु लाई सोनाम ल्होछारको सुभकामना।।।
28/01/2025

सम्पुर्ण नेपालीहरु लाई सोनाम ल्होछारको सुभकामना।।।

17/01/2025
आज मिति २०८१ असोज १४ गते का दिन प्रथम पिप्ले हासु कप को दोस्रो चरन मा सयपत्री युवा क्लब द्वारा लाउगौ लाई ३-१  गोल अंतर ल...
30/09/2024

आज मिति २०८१ असोज १४ गते का दिन प्रथम पिप्ले हासु कप को दोस्रो चरन मा सयपत्री युवा क्लब द्वारा लाउगौ लाई ३-१ गोल अंतर ले पराजित गर्न सफल भएको छ। MAN OF THE MACH बिरोज बल बन्न सफल हुनु भयकोमा धेरै धेरै सुभकामना।।।

आज मिति २०८१ असोज ६ गते का दिन प्रथम पिप्ले हासु कप मा सयपत्री युवा क्लब द्वारा Sky Crest लाई ५-१ फराकिलो गोल अंतर ले पर...
22/09/2024

आज मिति २०८१ असोज ६ गते का दिन प्रथम पिप्ले हासु कप मा सयपत्री युवा क्लब द्वारा Sky Crest लाई ५-१ फराकिलो गोल अंतर ले पराजित गर्न सफल भएको छ। MAN OF THE MACH हिमाल थिङ बन्न सफल हुनु भयकोमा धेरै धेरै सुभकामना।।।

र हामिलाई सहयोग गर्नुहुने सुनाचुरी सा. ब.उ.स. , केदार योन्जन, बिकास मगर , बाबू रुम्बा, सुमन राई र बाबुराम थिङ लाई धेरै धेरै धन्यवाद ।।।।।

सयपत्री युवा क्लब द्वारा आयोजना भयको प्रथम जोन स्मृति फूटबल प्रतियोगिता मा FC मेन्था प्रथम हुन सफल भएको छ र दोस्रो रमनटा...
03/09/2024

सयपत्री युवा क्लब द्वारा आयोजना भयको प्रथम जोन स्मृति फूटबल प्रतियोगिता मा FC मेन्था प्रथम हुन सफल भएको छ र दोस्रो रमनटार भएको छ ।

02/09/2024

सयपत्री युवा क्लब द्वारा आयोजना गरेको प्रथम जोन स्मृति फूटबल प्रतियोगिता को आज मिति २०८१/०५/१७ गते हुन लागेको फाइनल खेल रमनटार FC VS FC मेन्था बिच हुन लागेको खेल मा सम्पुर्ण अतिथि , सुरक्षा समिति , सोयमसेबक , मेडिकल टीम र सम्पुर्ण दर्शक महानुभाबहरु दिउँसो ३:०० बजे उपस्थित हुनका लागि अनुरोध गर्दछौ ।
( फोटो सेसन हुने भयकाले क्लब को पोसाक प्राप्त गर्नेहरू पोसक लायर आउनु होला धन्यवाद ।।।)

Address

Manahari-6, Sunachuri
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when सयपत्री युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सयपत्री युवा क्लब:

Shortcuts

Share

Category