11/10/2026
घटस्थापना तथा विजया दशमीको हार्दिक शुभकामना!
बडादशैंको पावन सुरुवात, घटस्थापनाको यस शुभ अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, खेलाडी, अभिभावक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आउँदो दिनहरूमा यहाँहरूको जीवनमा खेलकुदको जस्तै ऊर्जा, अनुशासन र सफलता मिलिरहोस्।🙏
📍 हैटौंडा-४, गर्दोई, मकवानपुर
📞 ९८५५०७४५९७