02/10/2026
🎂 Happy Birthday, Samir Thapa! 🎉
Aabhas FC का Coordinator आदरणीय Samir Thapa ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। ❤️⚽
तपाईंको जीवनमा सधैं सुख, शान्ति, सफलता र समृद्धि छाओस्। आगामी दिनहरू अझ उत्कृष्ट रहून्। 🙏
Happy Birthday & Best Wishes! 🎂🎉⚽
— Aabhas FC Family ❤️