17/07/2026
हेटौंडा उपमहानगरपालिका–८ का वडा अध्यक्ष तथा खेलकुदप्रेमी व्यक्तित्व आदरणीय राम थापा ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🎉
खेलकुदको विकास र युवाहरूलाई निरन्तर प्रेरणा तथा साथ दिनुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं। तपाईं सधैं स्वस्थ, सुखी, दीर्घायु र सफल रहनुहोस्। समाज र खेलकुद क्षेत्रप्रतिको तपाईंको समर्पण अझ उचाइमा पुगिरहोस् भन्ने शुभकामना।
जन्मदिनको धेरै धेरै शुभकामना!
– कमाने क्रिकेट क्लब परिवार 🏏