सक्षम युवा क्लव

सक्षम युवा क्लव Practice like you’ve never WON and play like you’ve never LOST.�

सक्षम U16 को होनहार खेलाडी muskan pakhrin U 16 league ma three star बाट खेल्न सफल भएकोमा बधाइ तथा शुभकामना ।।।।।।🎊🎈🎊⚽️⚽️...
09/01/2025

सक्षम U16 को होनहार खेलाडी muskan pakhrin U 16 league ma three star बाट खेल्न सफल भएकोमा बधाइ तथा शुभकामना ।।।।।।🎊🎈🎊⚽️⚽️⚽️⚽️⚽️⚽️

सक्षम युवा क्लवले यही मिति २०८१/०८/०१ बाट ८ए साइड फुटबल प्रतियोगिता गरिने भएको हुदा सम्पुर्णमा सहभागिताको लागि अनुरोध गर...
31/10/2024

सक्षम युवा क्लवले यही मिति २०८१/०८/०१ बाट ८ए साइड फुटबल प्रतियोगिता गरिने भएको हुदा सम्पुर्णमा सहभागिताको लागि अनुरोध गर्दछु।।।।

राजा राम थोकर
(सक्षम युवा क्लव)

05/10/2024

ज मिति २०८१/६/१९ गते यस सक्षम युवा क्लवलाई हेटौडा-१९ नेवारपानीका गुम्बाटोल टोल बिकास समितिबाट रु.५,०००/- ,महादेवटोल विकास समितिबाट रु.५,०००/- ,सातधारा टोल बिकास समितिबाट रु.५,०००/- ,माओबादी केन्द्र हेटौडा-१९ का राजनितिक नेता समाजसेवीहरु श्री प्रकाश थोकर ज्यु बाट रु.५,०००/- श्री प्रेम ब. बल ज्युबाट.२,०००/-र पुर्ण ब.गोले ज्युबाट रु.१,०००/- त्यसै गरी नेपाली कंग्रेसका नेता तथा समाजसेवी श्री बिस्णुलाल स्याङ्तान ज्युबाट रु.२,०००/- र धन बहादुर गुरुङ ज्युबाट रु.१,५००/- रुपैया आर्थिक सहयोग गर्नु भएकोमा वहांहरुको सहयोग उच्च सम्मान गर्दै हार्दिक धन्यबाद प्रकट गर्दछौ।

सक्षम युवा क्लव परिवार
हेटौडा-१९ नेवारपानी

वत्सला देवी एन्फा फुटवल एकेडेमीका होनाहार ६ जना प्यारा विद्यार्थीहरू पहिरोमा परि सधैको लागि हामी बीच रहॆनन,हेर्दाहेर्दै ...
30/09/2024

वत्सला देवी एन्फा फुटवल एकेडेमीका होनाहार ६ जना प्यारा विद्यार्थीहरू पहिरोमा परि सधैको लागि हामी बीच रहॆनन,हेर्दाहेर्दै अविभावकको खुशी टुट्यो , यो घटनाले स्तब्ध र निशब्द बनाएको छ मृतक विद्यार्थीको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रदान्जली र शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्दछौ ।😢😢

सक्षम युवा क्लव परिवार
हेटौडा १९ नेवारपानी

सक्षम युवा क्लबको अन्तिम अंक १३ सहित *ए*डिभिजनको स्थान सुरक्षीत गर्न सफल भएको छ। यस स्थान सम्म ल्याई पुर्याउन साथ दिनु ह...
24/09/2024

सक्षम युवा क्लबको अन्तिम अंक १३ सहित *ए*डिभिजनको स्थान सुरक्षीत गर्न सफल भएको छ। यस स्थान सम्म ल्याई पुर्याउन साथ दिनु हुने खेलाडी साथी हरु,१९ न. वडा परिवार,सक्षम टिम का सम्पुर्ण सदस्य हरु लगायत आर्थिक,भौतिक एबम बिबिध रुप मा सहयोग गर्नु हुने खेल प्रेमी सहयोगी महानुभाव हरु प्रती हार्दिक धन्यवाद प्रकट गर्दछौ।🙏🙏🙏

सक्षम युवा क्लव परिवार
हेटौडा १९- नेवारपानी

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगितामा सक्षम युवा क्लव ले हेटौडा १९ को तर्...
23/09/2024

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगितामा सक्षम युवा क्लव ले हेटौडा १९ को तर्फ बाट प्रतिनिधित्व गर्दै सहभागिता जनाई रहेको हुदा SYC का खेलाडी साथीहरु को हौसला एबम सहयोगार्थ स्वरुप राक्सिराङ्ग-१ निबासि सामाजिक एबम खेलप्रेमी हरु सुरेश लामा थोकर ज्युबाट रु.२०००/-, आले थिङ ज्युबाट रु.२०००/-र बिर ब. थिङ( बिरे) ज्यु बाट रु.२०००/- सहयोग गर्नु भएको मा वहाँ हरुको सहयोग को उच्च सम्मान गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछौ।,🙏🙏🙏
सक्षम युवा क्लव परिवार
हेटौडा- १९,नेवारपानी

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगिता सक्षम युवा क्लव ले हेटौडा १९ को तर्फ ...
17/09/2024

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगिता सक्षम युवा क्लव ले हेटौडा १९ को तर्फ बाट प्रतिनिधित्व गर्दै सहभागिता जनाई रहेको हुदा SYC का खेलाडी साथीहरु को हौसला एबम सहयोगार्थ स्वरुप राक्सिराङ्ग-१ निबासि सामाजिक एबम खेलप्रेमी आदेश गोले ज्यु बाट रु.२०००० /- बराबरको जर्सि सहयोग गर्नु भएको मा वहाँ को सहयोग को उच्च सम्मान गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछौ।,🙏🙏🙏
सक्षम युवा क्लव
हेटौडा- १९,नेवारपानी

15/09/2024

आज २०८१ /५/३० गते १ः०० बजे सक्षम युवा क्लव V/S परेली युवा क्लव विच सिमलटार ग्राउनमा फुटबल प्रतियोगिता हुन गइरहेको हुदा सम्पुर्ण खेलप्रेमि उपस्थित गराइ खेलाडिहरुको हौसला बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।।।जय फुटवल ……..

सक्षम युवा क्लव परिवार
हेटौडा-१९ नेवारपानी

यस क्लवका सदस्य अजित बैजु ज्युको बुवा असामयिक निधन हुनु भएका अंकलको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा ...
15/09/2024

यस क्लवका सदस्य अजित बैजु ज्युको बुवा असामयिक निधन हुनु भएका अंकलको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।

सक्षम युवा क्लव परिवार
ह्टौडा -१९ नेवारपानी

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगिता सक्षम युवा क्लव ले हेटौडा १९ को तर्फ ...
15/09/2024

यहि मिति २०८१ भाद्र १४ गते देखि सुरु भईरहेको मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगिता सक्षम युवा क्लव ले हेटौडा १९ को तर्फ बाट प्रतिनिधित्व गर्दै सहभागिता जनाई रहेको हुदा SYC का खेलाडी साथीहरु को हौसला एबम सहयोगार्थ स्वरुप यस हेटौडा १९ का वडा अध्यक्ष ,सामाजिक एबम खेलप्रेमी ,हाम्रो अभिभाबक सक्षम युवा क्लवका सल्लाहाकार श्री नमराज सुबेदी ज्यु बाट रु.६००० /-र सफल व्यबसायी तथा खेलप्रेमी बिकाश स्याङतान (प्रो.स्याङ्तान इन्फ्रा प्रा. लि.) ज्यु बाट रु.१००००/- आर्थिक सहयोग गर्नु भएको मा वहाँ हरु को सहयोग को उच्च सम्मान गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछौ।,🙏🙏🙏
सक्षम युवा क्लव
हेटौडा- १९,नेवारपानी

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when सक्षम युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share