29/08/2026
🙏 सम्पूर्ण Kollywood परिवारमा हार्दिक अनुरोध 🙏
हाल देशमा बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि Kollywood Dance & Fitness Company Pvt. Ltd. को तर्फबाट हामी सबै मिलेर सहयोग गरौँ।
त्यसैले भोलि आइतबार यस केन्द्रमा आउनुहुने सम्पूर्ण Gym Lover, Dance Lover, Zumba Lover तथा सदस्यहरूलाई आफूले सकेको स्वेच्छिक सहयोगसहित उपस्थित भई यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
🤝 हातमा हात, काँधमा काँध मिलाऔँ।
❤️ विपत्तिमा परेका नेपालीको साथमा उभिऔँ।
🇳🇵 Kollywood परिवार एकजुट बनौँ।
🙏 मानवता नै सबैभन्दा ठूलो धर्म हो।
— Kollywood Dance & Fitness Company Pvt. Ltd. परिवार