Gold Gym

Gold Gym A perfect fitness center for those believes in hard workouts for the best results.

कमाने एकेडेमीका  साना–साना नानीबाबुहरू बाट हाम्रो गोल्ड जिम अवलोकन कार्यक्रमका केही अविस्मरणीय झलकहरू। 😍✨यस भ्रमणका क्रम...
10/07/2026

कमाने एकेडेमीका साना–साना नानीबाबुहरू बाट हाम्रो गोल्ड जिम अवलोकन कार्यक्रमका केही अविस्मरणीय झलकहरू। 😍✨

यस भ्रमणका क्रममा बालबालिकाहरूले व्यायाम, स्वास्थ्य, अनुशासन र स्वस्थ जीवनशैलीको महत्त्वबारे जानकारी प्राप्त गर्दै रमाइलो अनुभव सँगाले। उनीहरूको उत्साह, जिज्ञासा र मुस्कानले कार्यक्रमलाई अझ विशेष बनायो।

सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कमाने एकेडेमी परिवारप्रति हार्दिक धन्यवाद।
Gold Gym Family 🙏

नयाँ वर्ष २०८३को पावन अवसरमा क्लब सदस्य सल्लाहकार,शुभचिन्तक तथा सम्पुर्णमा यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि र सुस्...
13/04/2026

नयाँ वर्ष २०८३को पावन अवसरमा क्लब सदस्य सल्लाहकार,शुभचिन्तक तथा सम्पुर्णमा यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको साथ साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।🌹🌹
(गोल्ड जिम परिवार🙏)

यहि२०८२/०९/१२गते सानिबार का  दिन यस गोल्ड जिम परिवारकाे पिक्निक कार्यक्रम हुन गई रहेकाे हुदा सम्पुणँ क्लब सदस्यहरू लाई स...
24/12/2025

यहि२०८२/०९/१२गते सानिबार का दिन यस गोल्ड जिम परिवारकाे पिक्निक कार्यक्रम हुन गई रहेकाे हुदा सम्पुणँ क्लब सदस्यहरू लाई सहभागिताकाे हार्दिक निमन्त्रणा गर्दछौं ।🙏🙏🙏
(गोल्ड जिम परिवार)

04/12/2025

सम्पुर्णमा नमस्कार 🙏
यहि मिति २०८२/८/२० का दिन लटारम्मेश्वर treking program भएकोले सम्पुर्ण गोल्ड जिम सदसयलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ| 🙏🙏🙏🙏
समय- गोल्ड जिम भवन ,विहान ६ बजे

शूभ दिपावलीको पावन अबसरमा सम्पूर्ण गाेल्ड जिम सदस्य तथा सुभचिन्तकहरू लाई हार्दिक मंगलमय शूभकामना साथै २०८२/०७/०३ देखी २०...
19/10/2025

शूभ दिपावलीको पावन अबसरमा सम्पूर्ण गाेल्ड जिम सदस्य तथा सुभचिन्तकहरू लाई हार्दिक मंगलमय शूभकामना साथै २०८२/०७/०३ देखी २०८२/०७/०८ सम्म जीम बन्द रहने र कातिॅक ०९ बाट पुन सुचारू रहने जानकारी गराउॅदछॅौ ॥
धन्यवाद!!!!

विजया दशमीको शुभ अवसरमा क्लब सदस्य , शुभचिन्तक तथा सम्पुर्ण महानुभावहरूमा हार्दिक  मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै...
28/09/2025

विजया दशमीको शुभ अवसरमा क्लब सदस्य , शुभचिन्तक तथा सम्पुर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथैं भोली मिति २०८२/०६/१३ बाट २०८२/०६/१८ सम्म क्लब बन्द रहने सम्पुर्ण जानकारी गराउनु चाहान्छौं |
गाेल्ड जिम परिवार🙏
Stay healthy

Huge congratulations  Nischal Manandhar  brother👍 for 1st Runner up of Mr Nepal.
21/09/2025

Huge congratulations Nischal Manandhar brother👍 for 1st Runner up of Mr Nepal.

देशका लागी भ्रस्टाचार विरूद्द आवाज उठाउदा ज्यान गुमाएका निर्दोष युवाहरू प्रती हार्दीक श्रद्धान्जली व्यक्त गर्दै आाज Gold...
09/09/2025

देशका लागी भ्रस्टाचार विरूद्द आवाज उठाउदा ज्यान गुमाएका निर्दोष युवाहरू प्रती हार्दीक श्रद्धान्जली व्यक्त गर्दै आाज Gold Gymko shutter down हुने जानकारी गरॅाउद छॅौ !! 😔😔
May their souls rests in peace in heaven!! 🕊️🕊️

Goldgym द्वारा आयोजीत महिलाहरुको महान् चाड तीज अन्तर्गत दर कार्यक्रममा सहभागीता जनाई कार्यक्रमलाई सफलता पुर्ण सम्पन्न गर...
21/08/2025

Goldgym द्वारा आयोजीत महिलाहरुको महान् चाड तीज अन्तर्गत दर कार्यक्रममा सहभागीता जनाई कार्यक्रमलाई सफलता पुर्ण सम्पन्न गराईदीनुभएकोमा यहॅाहरु सम्पुर्णलाई हार्दीक धन्यवाद र सम्पुर्ण
दिदीबहीनीहरुमा आउदै महिलाहरुको महान् चाड तीज २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछॅौ ॥
Goldgym परीवार ♥️🙏🏼💪🏻

आउन लागेको महिलाहरुको महान् चाड हरितालिका तिजकाे पावन अबसरमा यस गोल्ड  जिमले आयोजना गर्न लागेको दर खाने कार्यक्रममा यस ग...
12/08/2025

आउन लागेको महिलाहरुको महान् चाड हरितालिका तिजकाे पावन अबसरमा यस गोल्ड जिमले आयोजना गर्न लागेको दर खाने कार्यक्रममा यस गोल्ड जिमका महिला सदस्यहरु सम्पुर्णलाई यहि मिति २०८२/४/३०गते शुक्रवार बेलुका ६बजे पल्पषा भवनमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु।
(गोल्ड जिम परिवार🙏)

Address

Parijatpath Sital Mahal Chowk 4
Hetauda Bazar

Opening Hours

Monday 05:00 - 21:30
Tuesday 05:00 - 21:30
Wednesday 05:00 - 21:30
Thursday 05:00 - 21:30
Friday 05:00 - 21:30
Sunday 05:00 - 21:30

Telephone

9845296796

Website

Alerts

Be the first to know and let us send you an email when Gold Gym posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share