छत्रदेवि युवा क्लव छत्रकोट गा.पा.३,चोयगा,गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • छत्रदेवि युवा क्लव छत्रकोट गा.पा.३,चोयगा,गुल्मी

छत्रदेवि युवा क्लव छत्रकोट गा.पा.३,चोयगा,गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from छत्रदेवि युवा क्लव छत्रकोट गा.पा.३,चोयगा,गुल्मी, Sport & recreation, छत्रकोट ३, चोयगा, गुल्मी, Gulmi Tamghas.

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित  वाड स्तरिय भलिबल प्रतियोगितामाप्रथम -बिरवास युथ क्लब...
09/06/2025

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित वाड स्तरिय भलिबल प्रतियोगितामा
प्रथम -बिरवास युथ क्लब
द्वितिय- आयोजक `A´
तृतीय -आयोजक `B´
हुन सफल भएकोमा सम्पूर्ण दाजुभाइलाई धेरै धेरै
शुभकामना साथै उज्जवल भबिस्यको कामना।

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित  वाड स्तरिय भलिबल प्रतियोगिताको अन्तिम दिनको केही झलक...
09/06/2025

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित वाड स्तरिय भलिबल प्रतियोगिताको अन्तिम दिनको केही झलकहरू र सहयोगी दाताहरूको नाम यसप्रकार रहेको छ
१.गोकर्ण टण्डन (प्रथम पुरस्कार)
२.मोहन थापा (द्वितिय पुरस्कार)
३.प्रविन टण्डन (तृतीय पुरस्कार)
४.बुस्टर फिड (१८ थान जर्सी सौजन्य)
५.राजु कार्की
६.लक्ष्मण टण्डन
७.लिल ब. रेश्मी
८.कमल बि.क.
९.रुद्र टण्डन
१०.बिज्ञान बुचा
११.विशाल गाहा
१२.कपिल सिंजाली
१३.सुशील महोत्रा
१४.सन्तोष खत्री
कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने यी सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित  वाड स्तरिय भलिबल प्रतियोगिताको दोस्रो दिनको केही झलक...
06/06/2025

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित वाड स्तरिय भलिबल प्रतियोगिताको दोस्रो दिनको केही झलकहरु

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित  वाड स्तरिय भलिबल प्रतियोगिताको पहिलो दिनको केही झलकह...
05/06/2025

यश श्री छत्र देवी युवा क्लवले दोस्रो वार्षिकोत्सबको अवसरमा संचालित वाड स्तरिय भलिबल प्रतियोगिताको पहिलो दिनको केही झलकहरु

29/12/2024

छत्रकोटमा बन्यो भव्य जिपलाईन, उत्साही स्थानिय, आशावान छत्रकोट सरकार ।

सबै खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा🙌🙏🙏
24/12/2024

सबै खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा🙌🙏🙏

सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना !!!

La hai sathiharu xito xito prepare garum aafno tole baat🥺🙏
25/11/2024

La hai sathiharu xito xito prepare garum aafno tole baat🥺🙏

दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना !

Address

छत्रकोट ३, चोयगा, गुल्मी
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when छत्रदेवि युवा क्लव छत्रकोट गा.पा.३,चोयगा,गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share