Tolakot Sports Youth Club .Tolakot Gulmi

Tolakot Sports Youth Club .Tolakot Gulmi दुख पछी सुख हुन्छ रे!!!�

तोलाकोट स्पोर्त क्ल्बको ११ औ वार्सिक उत्सव को केहि तस्विर हरु  online tv
06/04/2025

तोलाकोट स्पोर्त क्ल्बको ११ औ वार्सिक उत्सव को केहि तस्विर हरु online tv

ताेलाकाेट खेलकुद युवा क्लब को चैते दशै मेला को सफल्ता को कामना गर्दै ताेलाकाेट निबासी हाल लिसेपानी बस्दै आउनु भयका श्री ...
03/04/2025

ताेलाकाेट खेलकुद युवा क्लब को चैते दशै मेला को सफल्ता को कामना गर्दै ताेलाकाेट निबासी हाल लिसेपानी बस्दै आउनु भयका श्री भबिन्द्र थापा ले सहयोग गर्नु भएको मा उहाँ लाई हार्दिक आभार ब्यक्त गर्दछौ ।

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
03/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने बुद्धिजीवी सल्लाहकार समाजसेवी एवम तोलाकोट स्पोर्ट्स क्लबको पुर्वी खेलाडी कालीगण्डकी गा पा ०६ तोलाकोट घर भई हाल किरकिस्थान मा कार्यरत श्री रुपक बि सि ज्युले नगद स्वरूप रु.५०००| सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏 Aalon Rupak

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
02/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने यसै क्लबको खेलाडी कालीगण्डकी गा पा ०६ तोलाकोट घर भइ हाल सिन्धुपाल्चोक नेपाल प्रहरी मा कार्यरत श्री बादल तारमी ज्युले नगद स्वरूप रु.५००० सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏 Badal Tarami Magar

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
01/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने बुद्धिजीवी सल्लाहकार समाजसेवी एवम तोलाकोट स्पोर्ट्स क्लबको पुर्वी खेलाडी कालीगण्डकी गा पा ०६ तोलाकोट घर भई हाल दक्षिण कोरिया मा कार्यरत श्री खिम ब तारामी ज्युले नगद स्वरूप रु.१०००० सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏 Bhai

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
01/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने बुद्धिजीवी सल्लाहकार समाजसेवी कालीगण्डकी गा पा ०७ भुर्तुङ्ग घर भई हाल कुवेत मा कार्यरत श्री दिपेन्द्र पौडेल ज्युले नगद स्वरूप रु.३००० सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
01/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने बुद्धिजीवी सल्लाहकार समाजसेवी तथा(चन्दन फेन्सी स्टोर को प्रोपाईतर)हाल पाल्पा जिल्ला रामपुर नगरपालिका रामपुर निवास श्री चन्दन श्रेष्ठ ज्युले नगद स्वरूप रु.१५५५ सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
01/04/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने श्री तुङ्ग तोलाकोट प्राथमिक विधालय को भु पु शिक्षिका र कालीगण्डकी गा.पा ०६ तोलाकोट घर भई हाल काठमाडौं निवास श्रीमती बेलिमाया पुन ज्युले ०८ सेत जर्सी सहयोग गर्नु भएको छ उहाँको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउयुवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण वि...
31/03/2025

२०८१ चैत्र दसैं मेलामा तोलाकोट जाउ राष्ट्रिय कलाकार र पञचे बाजा सङ्गै रमाउ
युवा एकता नै बल हो अनुशासन लगनशीलता ग्रामीण विकासको लागि युवाहरुको आवस्यकता भन्ने सैद्धान्तिक मुल नाराको साथ...यस तोलाकोट स्पोर्ट्स क्लबले विगतको वर्ष मा जस्तै अहिलेको वर्ष पनि २०८१ चैत्र दसैं मेलामा तोलाकोट स्पोर्ट्स क्लबको आफ्नो ११ औं वाषिर्कोत्सव तथा चैत्र दसैंको पावन अवसर पारी पुरुष तथा महिला भलिबल र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र अन्य विविध कार्यक्रमहरु भव्य सव्य एवम सान्दार रुपमा हुन गईरहेको र तोलाकोट स्पोर्ट्स क्लबको कार्यक्रमलाई सहज रुपमा सफल बनाउनको लागि सहयोग गर्नु हुने यस क्लबको सहयोगी भाई र मनको धनी साथी कालीगण्डकी गा.पा ०६ तोलाकोट घर भई हाल काठमाडौं नेपाल आर्मी मा कार्यरत श्री धन ब.तारमी ज्युले नगद स्वरूप रु.२०००| सहयोग गर्नु भएको छ उहाँहरुको स्वस्थ जीवन उज्ज्वल भबिस्य र सव परिवार सुख सान्त एवम दिर्घायु र अझ धेरै प्रगतिको कामना गर्दै यस तोलाकोट स्पोर्ट्स क्लबको सम्पुर्ण परिवार हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ|🙏

Address

Lumbini
Gulmi Tamghas
32600

Telephone

+9779806920564

Website

Alerts

Be the first to know and let us send you an email when Tolakot Sports Youth Club .Tolakot Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category