Dipsan vlogs

Dipsan vlogs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipsan vlogs, Gulmi Tamghas.

नमस्कार
सम्पूर्ण नयाँ साथीहरुलाई� wlc xa Jhalko Media Nepal official कुनै पनि कला नयाँ प्रतिभा छन भने हामिलाई समजिनुहोला धन्यवाद।🙏
https://youtube.com/c/DipsanMagarDipsanMagar

दक्षिणकाली मन्दिर को दर्शन गर्नुहोस् 🙏🙏🙏🙏🙏जय दक्षिणकाली माता 🙏🙏❤️ सबैमा सुख छाहोस ❤️❤️
02/07/2026

दक्षिणकाली मन्दिर को दर्शन गर्नुहोस् 🙏🙏🙏🙏🙏
जय दक्षिणकाली माता 🙏🙏❤️ सबैमा सुख छाहोस ❤️❤️

मन देखि भाकल गरेर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेको श्री सुपा देउराली माता को दर्शन गरी आजको दिनको सुरुवात गर्नुह...
02/07/2026

मन देखि भाकल गरेर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेको श्री सुपा देउराली माता को दर्शन गरी आजको दिनको सुरुवात गर्नुहोस् 🙏🙏🙏 जय श्री सुपा देउराली माता 🙏

Beautiful Bhujung Village, Lamjung 🇳🇵, One Of The Biggest Gurung Village In Nepal 🙏
01/07/2026

Beautiful Bhujung Village, Lamjung 🇳🇵, One Of The Biggest Gurung Village In Nepal 🙏

Goodmorning Everyone Beautyfull Morning View of Kalikot Manma  Bazar
01/07/2026

Goodmorning Everyone Beautyfull Morning View of Kalikot Manma Bazar

शुभ प्रभात आमा🌹🙏🌹हे आमा🙏हामी जहाँ छौ,जस्तो छौ हजुरको कृपाले छौ र हजुरको दयारुपी कृपाको आचलमा हामी रहिरहन सकौ🕉️🌹🙏🌹🕉️ #पाथ...
29/06/2026

शुभ प्रभात आमा🌹🙏🌹
हे आमा🙏हामी जहाँ छौ,जस्तो छौ हजुरको कृपाले छौ र हजुरको दयारुपी कृपाको आचलमा हामी रहिरहन सकौ🕉️🌹🙏🌹🕉️
#पाथीभरा
#भक्ति

Good morning Nepal from Pashupatinath temple. ❤️🙏Photo: Subhash Man Sangat
29/06/2026

Good morning Nepal from Pashupatinath temple. ❤️🙏

Photo: Subhash Man Sangat

हिलोमा श्रम, थालमा समृद्धि—राष्ट्रिय धान दिवसको शुभकामना!
29/06/2026

हिलोमा श्रम, थालमा समृद्धि—राष्ट्रिय धान दिवसको शुभकामना!

आज सोमबार : पशुपतिको शिव भगवानको आशिर्वादले सबैको रक्षा होस्। सबैलाई शुभ दिनको कामना।🙏
29/06/2026

आज सोमबार : पशुपतिको शिव भगवानको आशिर्वादले सबैको रक्षा होस्। सबैलाई शुभ दिनको कामना।🙏

मनसुनी सतर्कता अलर्ट: असार १६ र १७ गते भारी वर्षाको सम्भावना! 🚨जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी असार १६ र १७ गते...
28/06/2026

मनसुनी सतर्कता अलर्ट: असार १६ र १७ गते भारी वर्षाको सम्भावना! 🚨
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी असार १६ र १७ गते नेपालमा मनसुनी गतिविधि थप सक्रिय हुने देखिएको छ। यस अवधिमा देशका विभिन्न भू-भागमा चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
⛈️ यी क्षेत्रहरूमा विशेष सतर्कता अपनाऔं:
मधेश प्रदेश
कोशी प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरू
⚠️ आवश्यक सावधानीका लागि:
बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास रहनेहरूले विशेष सतर्कता अपनाउनुहोला।
चट्याङ्ग पर्ने समयमा घरभित्रै सुरक्षित बस्न र विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन अनुरोध गरिन्छ।
यात्रामा निस्कनु अघि मौसमको अवस्था र सडकको ताजा स्थितिको जानकारी अवश्य लिनुहोला।
सुरक्षित रहौं, सतर्क रहौं! 🙏🏻

घरमै बसि बसि पबित्र सुपा देउराली माताकाे दर्शन गरि सेयर गर्नुहाेस तपाईका हरेक मनाेकामना पूरा हुनेछ । कमेन्टमा जय सुपा दे...
28/06/2026

घरमै बसि बसि पबित्र सुपा देउराली माताकाे दर्शन गरि सेयर गर्नुहाेस तपाईका हरेक मनाेकामना पूरा हुनेछ । कमेन्टमा जय सुपा देउराली लेख्नुहाेस ।

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Dipsan vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipsan vlogs:

Shortcuts

Share