30/08/2026
Very Very Important:
आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लाहरू भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को मध्यम जोखिम रहेको छ भने नुवाकोट र रसुवा जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को उच्च सम्भावना छ।🙏