भङ्गार काहुले खेल्कुद बिकास समिति बुङ्कोट ७

  • Home
  • Nepal
  • Gorkha
  • भङ्गार काहुले खेल्कुद बिकास समिति बुङ्कोट ७

भङ्गार काहुले खेल्कुद बिकास समिति बुङ्कोट ७ Football organization ��

18/03/2025
23/11/2024

धन्यवाद गोरखा तिन माने माथिल्लो गाउँ निबासी सन्दिप ज्यू रु,२०० QR गरि सृजना सिंजाली मगर बचाउ अभियानमा सहयोग गर्नु भएकोमा। हजुरको सहयोग नै ठुलो हो धेरैथोरै को मान्यता राख्दैनौ। हजुरहरु जस्तो सबैको सहयोगले नै सबै सम्भब हुने हो। धेरै धेरै धन्यवाद हजुरलाइ।

21/10/2024

भंगार काहुले खेल मैदानमा सम्पन्न भएको पुरुष खुल्ला फुटबल प्रतियोगिता २०८१ भंगार काहुले कप तथा खेल मैदान स्तरोन्नतिको लागि शहिद लखन ७ निम्जुङका समाजसेवी तथा खेल प्रेमी श्री अजय थापा मगर हाल जापान र आमा राम माया थापा मगर यसै गाउँका चेलि उहाँले सांस्कृतिक कार्यक्रमको जगेर्ना गर्नु भएको थियोे जुन उहाको योगदानले नृत्य तथा गायनको बिधामा थुप्रै पुरस्कार जिन्त्न सफल पनि भयौं उहाँका योगदान अतुलनीय छ। उहाले अझै पनि नगद रु,५,००० ( पाँच हजार ) रुपैयाँ सहयोग प्रदान गर्नु भएकोमा भंगार काहुले खेल मैदानको तर्फबाट धेरै धेरै धन्यवाद🙏🙏🙏साथै उहा लगायत उहाँका संपूर्ण परिवारलाई शुभदिपावलिको मंगलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

20/10/2024

भंगार काहुले खेल मैदानमा सम्पन्न भएको पुरुष खुल्ला फुटबल प्रतियोगिता २०८१ भंगार काहुले कप तथा खेल मैदान स्तरोन्नतिको लागि समाजसेवी तथा खेल प्रेमी श्री चिनकाजी आले मगर र उहाँका धर्म पत्नी याङजी सेर्पा ( yangji Sherpa )ज्यूबाट नगद रु,२,००० ( दुई हजार ) रुपैयाँ सहयोग प्रदान गर्नु भएकोमा भंगार काहुले खेल मैदानको तर्फबाट धेरै धेरै धन्यवाद🙏🙏🙏साथै उहा लगायत उहाँका संपूर्ण परिवारलाई शुभदिपावलिको मंगलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when भङ्गार काहुले खेल्कुद बिकास समिति बुङ्कोट ७ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share