Kaudi Youth Club “KYC”

Kaudi Youth Club “KYC” Kaudi Youth Club “KYC” is a youth organization for social, sports, and community development.

29/08/2026

कौदी युवा क्लबले रेलिङ मर्मत, सरसफाइ तथा रङ लगाउने कामको आज चौथो दिन। 🙌
कामसँगै खाजा खाँदै, रमाइलो गर्दै आफ्नो गाउँलाई सुन्दर बनाउने अभियानमा जुटिरहेका छौँ। 😋💪

28/08/2026

कौदी युवा क्लबले रेलिङ मर्मत, सरसफाइ तथा रङ लगाउने कामको आज तेस्रो दिन कामसँगै खाजा खाँदै। 😋
आफ्नो गाउँलाई सुन्दर र व्यवस्थित बनाउने अभियान निरन्तर जारी छ। 💪

28/08/2026

𝐑𝐚𝐛𝐢𝐧𝐝𝐫𝐚 𝐃𝐡𝐚𝐧𝐭 𝐞𝐧𝐭𝐞𝐫𝐬 𝐭𝐡𝐞 𝐅𝐢𝐧𝐚𝐥 𝐨𝐟 𝐑𝐨𝐚𝐝 𝐭𝐨 𝐔𝐅𝐂 𝐬𝐞𝐚𝐬𝐨𝐧 𝟓 🇳🇵 #𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐬

सहयोगको लागी धेरै धेरै धन्यवाद 🙏
28/08/2026

सहयोगको लागी धेरै धेरै धन्यवाद 🙏

सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🪢❤️
28/08/2026

सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना! 🪢❤️

धेरै-धेरै धन्यवाद🙏
27/08/2026

धेरै-धेरै धन्यवाद🙏

27/08/2026

कौदी युवा क्लबको रेलिङ मर्मत, सरसफाइ तथा रङ लगाउने कामको आज दोस्रो दिन 🙌
आफ्नो गाउँलाई सुन्दर र व्यवस्थित बनाउने अभियान निरन्तर जारी छ। 💪

26/08/2026

बाढीको जोखिमलाई मध्यनजर गर्दै सबैलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन अनुरोध छ। 🙏

26/08/2026

पहिलो दिनको 𝐃𝐮𝐭𝐲 😋
𝐒𝐰𝐚𝐢 𝐬𝐰𝐚𝐢 कम्पनी, जति धस्यो उति चम्कनी! 😄✨

Address

Gandaki Rural Municipality 4, Kaudi
Gorkha

Telephone

+9779825767147

Website

Alerts

Be the first to know and let us send you an email when Kaudi Youth Club “KYC” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share