Gorkhali Main Dojo

Gorkhali Main Dojo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gorkhali Main Dojo, Sports, Haramtari, 6 Gorkha, Gorkha.

सम्मानको लागि धेरै धेरै धन्यबाद नेपाल कराते महासंघ,गोरखा र सहयोगि गोरखा नगरपालिकालाई🙇‍♂️🖤
14/06/2026

सम्मानको लागि धेरै धेरै धन्यबाद नेपाल कराते महासंघ,गोरखा र सहयोगि गोरखा नगरपालिकालाई🙇‍♂️🖤

Be ready Guys❤️Gorkhali Tigers🇳🇵
11/06/2026

Be ready Guys❤️Gorkhali Tigers🇳🇵

धन्यबाद नेपाल कराते महासंघ,गोरखा एवमं सहयोगि गोेरखा नागरपालिका🙏❤️🇳🇵🙇‍♂️
11/06/2026

धन्यबाद नेपाल कराते महासंघ,गोरखा एवमं सहयोगि गोेरखा नागरपालिका🙏❤️🇳🇵🙇‍♂️

Jay Gorkha🔥            Ayo Gorkhali🔥  🔥
28/05/2026

Jay Gorkha🔥
Ayo Gorkhali🔥
🔥

दोस्रो B.P. स्मृति राष्ट्रिय कराते प्रतियोगिता-२०८३💓यहि मिति २०८३-०२-८ र ९ गते सातदोबाटो,ललितपुरमा हुनलागेको हुदाँ यस गो...
21/05/2026

दोस्रो B.P. स्मृति राष्ट्रिय कराते प्रतियोगिता-२०८३💓
यहि मिति २०८३-०२-८ र ९ गते सातदोबाटो,ललितपुरमा हुनलागेको हुदाँ यस गोरखा जिल्लाका राष्ट्रिय खेलाडि बमिन गुरुङ, वसन्त परियार र विशाल थापा मगर गण्डकी प्रदेशको प्रतिनिधितो गर्न लागेको हुदाँ यस जिल्ला खेलकुद विकास समिति,गोरखाका अध्यक्ष श्री प्रेम बहादुर तामाङ ज्युले एक कार्यक्रम बिच कराते खेलाडि भाईहरुलाई जितको शुभकामना दिदै बिदाई गर्नु भएको छ ।
धेरै धेरै धन्यबाद अध्यक्ष ज्यु खेलाडिहरुलाई यति धेरै माया र होेैसला बढाईदिनु भएकोमा Oss...🙇🥋💓
जय खेलकुद...।💓🥋
जय कराते...।🥋Oss!!!

१३ औ राष्ट्रपति रनिङ शिल्ड गोरखा जिल्ला स्तरिय छनौट प्रतियोगिता अन्तर्गत कराते खेलको छनौट कार्यक्रम सम्पन्न  भएको छ ।
10/05/2026

१३ औ राष्ट्रपति रनिङ शिल्ड गोरखा जिल्ला स्तरिय छनौट प्रतियोगिता अन्तर्गत कराते खेलको छनौट कार्यक्रम सम्पन्न भएको छ ।

01/05/2026

बुद्ध जयन्तीको🙏शुभकामना सम्पुर्णमा🥀💓

01/05/2026
Gorkhali Main Dojo का Junior खेलाडि बाबू कोसिस गुरुङलाई जन्म दिनको शुभकामन🎂💓
26/04/2026

Gorkhali Main Dojo का Junior खेलाडि बाबू
कोसिस गुरुङलाई जन्म दिनको शुभकामन🎂💓


Address

Haramtari, 6 Gorkha
Gorkha
123

Telephone

9846070071

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali Main Dojo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category