Blue sky club

Blue sky club बगाए पसिना तालीम मा,
बग्दैन रगत रणभुमिमा ।
जय देश ,जय फूटबल ।
⚽️⚽️⚽️⚽️

Huge congratulation guys Runner up❤️❤️⚽️🥈Team =BSCU-14
14/08/2023

Huge congratulation guys
Runner up❤️❤️⚽️🥈
Team =BSC
U-14

SAFF U-16 championship 2023 का लागि  खेलाडी छनौट प्रदेश ७ बाट हाम्रो यश BLUE SKY CLUB देखि उत्पादिती खेलाडी भाइ सौरव शाह...
27/07/2023

SAFF U-16 championship 2023 का लागि खेलाडी छनौट प्रदेश ७ बाट हाम्रो यश BLUE SKY CLUB देखि उत्पादिती खेलाडी भाइ सौरव शाही लाई हर्दिक बधाई छ ।
जिल्ला , प्रदेश हुँदै अब राष्ट्रिय टिम मा देख्न पाउ 💓💓
Jay football

हाम्रो यस BLUE SKY CLUB लाई खेलप्रेमी युवा तथा पुर्ब खेलाडी भाई Himachal ojha हाल USA देखि 30 जोर bibs सहयोग गरिदिनु भएक...
07/06/2023

हाम्रो यस BLUE SKY CLUB लाई
खेलप्रेमी युवा तथा पुर्ब खेलाडी भाई Himachal ojha हाल USA देखि 30 जोर bibs सहयोग गरिदिनु भएको मा भाई धन्यवाद तथा उक्तर उक्तर प्रगति को शुभकामना दिन चाहन्चौ । साथै फेरि पनि अब आउने दिनहरुमा भाईको यस्तै साथ सहयोग को अपेक्षा गर्दछौ ।

आज का केहि झलक हरु BLUE SKY FAMILY ⚽️⚽️⚽️⚽️⚽️❤️⚽️⚽️⚽️
03/06/2023

आज का केहि झलक हरु
BLUE SKY FAMILY
⚽️⚽️⚽️⚽️⚽️❤️⚽️⚽️⚽️

देश बिदेश मा रहनु भयका सम्पुर्ण नेपाली दाजुभाइ  तथा दिदिबहिनी लाई नयाँ बर्ष २०८० को शूभकामना
14/04/2023

देश बिदेश मा रहनु भयका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई नयाँ बर्ष २०८० को शूभकामना

जसरी आजका दिन मा CAN ले सन्दिप लाई साथ दिएको छ ,यसै गरि हिजोका दिन मा  ANFA ले सागर थापा लाई साथ देको भय आज नेपाली फूटबल...
13/03/2023

जसरी आजका दिन मा CAN ले सन्दिप लाई साथ दिएको छ ,
यसै गरि हिजोका दिन मा ANFA ले सागर थापा लाई साथ देको भय आज नेपाली फूटबल जगत धेरै अघि हुन्थेयो ।

best off luck guys one more to win 💓💓
रातो र चन्द्र सुर्य 🇳🇵🇳🇵जय नेपाल

Team BSC U-12💓⚽️💓 We are ready.happy saturday .
04/03/2023

Team BSC
U-12💓⚽️💓
We are ready.
happy saturday .

Address

Attariya, Kailali, Ward No1
Godawari

Website

Alerts

Be the first to know and let us send you an email when Blue sky club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category