Sangharsha Sports Club

Sangharsha Sports Club � Passion • Discipline • Dedication

02/09/2026
📢 सूचना | भोलिको कार्यक्रम ⚽🧹सम्पूर्ण खेलाडीहरूलाई जानकारी गराइन्छ कि भोलि Ground Maintenance (मैदान मर्मत तथा सरसफाइ) ग...
02/09/2026

📢 सूचना | भोलिको कार्यक्रम ⚽🧹

सम्पूर्ण खेलाडीहरूलाई जानकारी गराइन्छ कि भोलि Ground Maintenance (मैदान मर्मत तथा सरसफाइ) गर्नुपर्ने भएकाले सबै जना ठीक ३:०० बजे मैदानमा उपस्थित हुनुपर्नेछ।

भोलि

🕒 समय: दिउँसो ३:०० बजे

🕟 प्रशिक्षण समय: बेलुका ४:३० बजेदेखि

📍 स्थान: गैरी खेत फुटबल मैदान
🌧️ (Water-Proof Ground)

🧹 कार्यक्रम: Ground Maintenance & Cleaning

सबै खेलाडीहरू समयमै उपस्थित भई मैदानको मर्मत तथा सरसफाइ कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। 🙏

⚽ संघर्ष स्पोर्ट्स क्लब 💪

31/08/2026

31/08/2026

📢 Sangharsha Sports Club – Parents’ Meeting

अभिभावक भेटघाट कार्यक्रम सम्पन्न! ⚽❤️

Sangharsha Sports Club द्वारा खेलाडीहरूको प्रशिक्षण, प्रगति, अनुशासन तथा आगामी खेलकुद कार्यक्रमहरू सम्बन्धमा अभिभावकहरूसँग महत्वपूर्ण छलफल तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

खेलाडीहरूको विकासमा अभिभावकज्यूहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद। 🙏

⚽ Together for Better Football
🌱 Building Future Champions

30/08/2026

The best revenge is to IMPROVE YOURSELF. 🔥💯

Don’t waste your energy proving people wrong.
Focus on becoming better, stronger, and wiser than you were yesterday. 💪

Your growth is the greatest response. ✨

📢 सूचना | Training Off Today ⚽सम्पूर्ण खेलाडी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि आजको संघर्ष स्पोर्ट्स क्लबको नियमि...
30/08/2026

📢 सूचना | Training Off Today ⚽

सम्पूर्ण खेलाडी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि आजको संघर्ष स्पोर्ट्स क्लबको नियमित फुटबल प्रशिक्षण स्थगित (OFF) गरिएको छ।

📅 आजको प्रशिक्षण: ❌ स्थगित
⚽ नियमित प्रशिक्षण: अर्को सूचनाअनुसार सञ्चालन हुनेछ।

सबै खेलाडी तथा अभिभावकज्यूहरूलाई जानकारीका लागि अनुरोध गर्दछौँ।

धन्यवाद। 🙏
⚽ संघर्ष स्पोर्ट्स क्लब

Address

Godawari/03 Attariya Kailali
Godawari
10911

Opening Hours

Monday 11:00 - 14:00
Tuesday 11:00 - 14:00
Wednesday 11:00 - 14:00
Thursday 11:00 - 14:00
Friday 11:00 - 14:00
Sunday 11:00 - 14:00

Alerts

Be the first to know and let us send you an email when Sangharsha Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share