09/07/2026
यस एस.के.यु.सी. (S.K.U.C.) क्लबका पूर्व खेलाडी श्री मदन क्षेत्री ज्यूले आफ्ना क्लबका भाइहरूका लागि बल तथा अन्य खेलकुद सामग्री खरिद गर्न नगद रु. ६,२०० रकम प्रदान गर्नुभएकोमा एस.के.यु.सी. (S.K.U.Y.C) परिवार उहाँप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।
आगामी दिनहरूमा पनि हजुरबाट यस्तै साथ, समर्थन र सहयोगको अपेक्षा राख्दछौँ । धन्यवाद ! 🙏