RAM NAGAR YOUTH CLUB

RAM NAGAR YOUTH CLUB R.N.Y.C

FC RAMNAGAR     -R.N.Y.C-Amrit Chhetri Prakash Giri
02/08/2026

FC RAMNAGAR
-R.N.Y.C-
Amrit Chhetri Prakash Giri

यस रामनगर युवा क्लवका सदस्य‌ प्रजोवल पुन मगर ज्यु बाट यस क्लवका खेलाडी भाइहरूलाई खेल सामाग्रीका लागी रु ३,००० सहयोग गरिद...
23/07/2026

यस रामनगर युवा क्लवका सदस्य‌ प्रजोवल पुन मगर ज्यु बाट यस क्लवका खेलाडी भाइहरूलाई खेल सामाग्रीका लागी रु ३,००० सहयोग गरिदिनु भएकोमा यस रामनगर युवा क्लवको तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दै आउने दिनहरुमा हजुरहरुको माया,साथ, सहयोगको अपेक्षा राख्दछौँ ।🙏❤️

यस रामनगर युवा क्लवका सदस्य‌ हाल मलेसीया बस्नुहुने  लक्ष्मण केसी ज्यु बाट यस क्लवका खेलाडी भाइहरूलाई खेल सामाग्रीका लागी...
22/07/2026

यस रामनगर युवा क्लवका सदस्य‌ हाल मलेसीया बस्नुहुने लक्ष्मण केसी ज्यु बाट यस क्लवका खेलाडी भाइहरूलाई खेल सामाग्रीका लागी रु ३,००० सहयोग गरिदिनु भएकोमा यस रामनगर युवा क्लवको तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दै आउने दिनहरुमा हजुरहरुको माया,साथ, सहयोगको अपेक्षा राख्दछौँ ।🙏❤️

RAM NAGAR YOUTH CLUB ( R.N.Y.C) jersey set ⚽️❤️
22/07/2026

RAM NAGAR YOUTH CLUB ( R.N.Y.C) jersey set ⚽️❤️

यस रामनगर युवा क्लबका सदस्य‌हरु हाल पोर्चुगल बस्नुहुने अमृत अधिकारी र  प्रकाश गिरी ज्यु बाट यस क्लबका खेलाडी भाइहरूलाई ज...
22/07/2026

यस रामनगर युवा क्लबका सदस्य‌हरु हाल पोर्चुगल बस्नुहुने अमृत अधिकारी र प्रकाश गिरी ज्यु बाट यस क्लबका खेलाडी भाइहरूलाई जर्सी सेटका लागी रु १४,००० सहयोग गरिदिनु भएकोमा यस रामनगर युवा क्लबको तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दै आउने दिनहरुमा हजुरहरुको माया,साथ, सहयोगको अपेक्षा राख्दछौँ ।❤️🙏

राम नगर युव कलब
20/06/2026

राम नगर युव कलब

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा फाईनल SSYC  बिरुद JEYC  खेलमा SSYC ले पेनाल्टी सुटआउट...
06/06/2026

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा फाईनल SSYC बिरुद JEYC खेलमा SSYC ले पेनाल्टी सुटआउट मा (4-3) को गोलले जित हासिल गर्नुभएकोमा यस राम नगर युव क्लब परिवारको तर्फबाट धेरैधेरै धन्यवाद दिन चाहन्छौं ।

Fainal game JEYC VS SSYC
06/06/2026

Fainal game JEYC VS SSYC

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा सेमीफइनल SSYC बिरुद RNYC  खेलमा SSYC ले पेनालटी सुटआउ...
06/06/2026

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा सेमीफइनल SSYC बिरुद RNYC खेलमा SSYC ले पेनालटी सुटआउटमा (5-4) गोलले जित हासिल गर्नुभएको छ र यसैगरी SSYC का खेलाडी भाइहरु फाइनल परबेश गरेका छन

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा पहिलो सेमीफइनल JEYC बिरुद BYC खेलमा JEYC ले (3-2) गोल...
06/06/2026

यस राम नगर युव क्लबदारा आयोजित गरियको अण्डर-16 फुटबल प्रतियोगितामा पहिलो सेमीफइनल JEYC बिरुद BYC खेलमा JEYC ले (3-2) गोलले जित हासिल गर्नुभएको छ र यसैगरी JEYC का खेलाडी भाइहरु फाइनल परबेश गरेका छन

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when RAM NAGAR YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share