The Lotus Training Center, Dang

The Lotus Training Center, Dang “Preparation Bootcamp for youth who aspire to become Gurkhas.” 📞 9846267163, 082-591672
WhatsApp: 9846267163, 9806225239,
9847880115,
(1)

नेपाली सेना (सैन्य पद) को लिखित परीक्षा सम्बन्धी सूचना ३१ वटा भर्ना छनौट केन्द्रहरूबाट शारीरिक तथा स्वास्थ्य परीक्षणमा उ...
31/08/2026

नेपाली सेना (सैन्य पद) को लिखित परीक्षा सम्बन्धी सूचना
३१ वटा भर्ना छनौट केन्द्रहरूबाट शारीरिक तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुनुभएका उम्मेदवारहरूको लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा यही मिति २०८३ असोज १० गतेको दिन हुने भएको छ।

नोट : यदि यही छोटो समयमा लिखित कक्षा तैयारी गर्नु चाहनु हुन्छ भने रु ६००० /- मा अंग्रेजी, गणित , नेपाली, सामान्य ज्ञान तथा एन नियमावली को बिषयहरुको पढ़ाई दिनको ३ बजे देखि साझा ७ बजे सम्म भइरहेको छ साथै आजको मिति देखि १० वटा प्रश्न पत्रको लिखित परीक्षा हुने छ ।

लोटस ट्रैनिंग सेन्टर
काठेकोहल, घोराही -१५, दाङ
संपर्क 082-591672
whatsapp 9847880115
984-6267163

Waiting is over! Just a day to go!
26/08/2026

Waiting is over! Just a day to go!

नागरिकता प्रमाणपत्र फेला परेको सूचनाहाम्रो कार्यालयनजिकै रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका–४ निवासी श्री उमेश के.सी....
26/08/2026

नागरिकता प्रमाणपत्र फेला परेको सूचना

हाम्रो कार्यालयनजिकै रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका–४ निवासी श्री उमेश के.सी. को नेपाली नागरिकता प्रमाणपत्र फेला परेको छ।

उहाँलाई चिन्नुहुने महानुभावले सम्बन्धित व्यक्तिसम्म यो सूचना पुर्‍याइदिनुहुन तथा प्रमाणसहित हाम्रो कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ।

सम्पर्क: 082-561672 l 9847880115

नोट: गोपनीयताको सुरक्षाका लागि नागरिकता नम्बर, जन्ममिति र नागरिकताको स्पष्ट तस्बिर सार्वजनिक नगरिएको हो।

26/08/2026

New Admission Open- Get Special Offer

25/08/2026

KEEP FOCUS. KEEP YOURSELF MOTIVATED.

"While some of our friends are enjoying their life, spending freely and living the way they want, we have chosen a different path."
- Trainees

Keep focused.
Keep motivating yourself.
Keep working hard.
Never lose sight of your dream.

LOTUS TRAINING CENTER, DANG
Kaathekohal, Ghorahi-15
082-591672 | 9846267163 | 9847880115
www.lotusdang.com

24/08/2026
18/08/2026

यो भिडियो हाम्रा विद्यार्थीहरूको मनभित्रको भावना हो, जुन उनीहरूकी आमाका लागि एउटा खबर बनेको छ। र आफ्ना छोराछोरीलाई साथ दिइरहनुहुने सम्पूर्ण अभिभावकहरू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।

लोटस ट्रैनिंग सेन्टर, दाङ
काठेकोहल, घोराही-15, दाङ
082-591672
9846267163 | 9847880115
www.lotusdang.com

18/08/2026

आफ्नै देशमा नेपाली सेनामा सेवा गर्ने अवसर प्राप्त गर्नुहोस्।

महिला उम्मेदवारहरूका लागि Physical Test अझ चुनौतीपूर्ण बनेको छ। अब ५ पटक Chin-up पूरा गर्नुपर्ने र १५ मिनेटभित्र ३.२ किलोमिटर दौड पूरा गर्नुपर्ने भएकाले छोटो समयको तयारीले मात्र पुग्दैन।

विशेषगरी कहिल्यै खेलकुद वा नियमित शारीरिक अभ्यास नगर्नुभएका महिलाहरूका लागि यो परीक्षा अझ चुनौतीपूर्ण हुन सक्छ। विश्वास लाग्दैन भने एकपटक प्रयास गरेर हेर्नुहोस्।

यी सबै शारीरिक परीक्षण सफलतापूर्वक पार गर्न अनुशासित, नियमित र वैज्ञानिक शारीरिक प्रशिक्षण अत्यन्त आवश्यक छ। त्यसैले तयारी सुरु गर्ने उचित समय यही हो।

आजैबाट आफ्नो प्रशिक्षण सुरु गर्नुहोस्।

LOTUS TRAINING CENTER, DANG
Kaathekohal, Ghorahi-15, Dang
082-591672
9846267163
9847880115
[www.lotusdang.com](http://www.lotusdang.com)

Today, all our students at Lotus Training Center successfully completed the Repeated Lift and Carry (RLC) Test and the 8...
17/08/2026

Today, all our students at Lotus Training Center successfully completed the Repeated Lift and Carry (RLC) Test and the 800m Run with excellent performances.

Their strength, speed, endurance, discipline, and determination were clearly visible throughout both tests. Congratulations to everyone on your achievement. Keep training hard, stay disciplined, and continue pushing beyond your limits.

Lotus Training Center
Preparing Today, Succeeding Tomorrow

LOTUS TRAINING CENTER, DANG
Kathekohal-15, Ghorahi, Dang
082-591672 | 9846267163 | 9847880115
www.lotusdang.com

17/08/2026

Today, all our students at Lotus Training Center successfully completed the Repeated Lift and Carry (RLC) Test within an excellent time.

Their strength, speed, discipline, and determination were clearly visible throughout the test. Congratulations to everyone—keep training hard and continue pushing beyond your limits!

Lotus Training Center
Preparing Today, Succeeding Tomorrow!

Address

Ghorahi
22400

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779846267163

Alerts

Be the first to know and let us send you an email when The Lotus Training Center, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Lotus Training Center, Dang:

Shortcuts

Share