The Hope Training Center, Dang

The Hope Training Center, Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Hope Training Center, Dang, Personal trainer, NayaBazar, Near Army Barrack, Ghorahi.

☎️ 082-564264
Why Choose "𝐓𝐇𝐄 𝐇𝐎𝐏𝐄" 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝐂𝐞𝐧𝐭𝐞𝐫?
✔️ Expert Trainers
✔️ Proven 100% Success in Education
✔️ Friendly & Supportive Team

Your success is our promise!

ल आयो है : लोकसेवाले नेपाली सेना, सैन्य पदको लिखित परिक्षा मिति तोकेको छ !! परिक्षा मिति :2083/06/10 गत्ते ।।
31/08/2026

ल आयो है : लोकसेवाले नेपाली सेना, सैन्य पदको लिखित परिक्षा मिति तोकेको छ !! परिक्षा मिति :2083/06/10 गत्ते ।।

अत्यन्त जरुरी सूचना तथा विनम्र अनुरोध !रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि कर्तव्य पालनाको सिलसिलामा खटिनुभएका द होप ट्...
28/08/2026

अत्यन्त जरुरी सूचना तथा विनम्र अनुरोध !
रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि कर्तव्य पालनाको सिलसिलामा खटिनुभएका द होप ट्रेनिङ सेन्टरका होनहार भाइहरू सम्पर्कविहीन भएको खबरले हामी सम्पूर्ण परिवारलाई स्तब्ध एवं मर्माहित बनाएको छ।

प्रहरी जवान मिलन श्रेष्ठ – रसुवागढी प्रहरी चौकी
सिपाही सुनिल बि.क. – श्रीनाथ गण, रसुवा

बाढी आएको समयदेखि उहाँहरू हालसम्म पनि सम्पर्कमा आउन नसक्नुभएको हुँदा, उहाँहरूको अवस्थाबारे कुनै पनि जानकारी, सूचना वा संकेत प्राप्त भएमा तुरुन्त तल दिइएका नम्बरहरूमा खबर गरी सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक एवं विनम्र अनुरोध गर्दछौं।

सम्पर्क नम्बरहरू:
* मोबाइल: ९८६३१७१७१४
* फोन: ०८२-५६४२६४
उहाँहरूको सकुशलताको कामना गर्दै, खोजी कार्यमा सहयोग पुर्‍याइदिनुहुन सबैमा अनुरोध छ। 🙏

The Hope Training Center, Dang

26/08/2026

Hiking together and enjoying the little moments with THE HOPE family.🤗🙏

नेपाली सेना अधिकृत क्याडेटको लागि भर्ना खुलेको जानकारी गराउदछौ ! 986-3171714  नयाँ भर्ना नेपाली सेनाको  #विज्ञापन। (२०८३...
14/08/2026

नेपाली सेना अधिकृत क्याडेटको लागि भर्ना खुलेको जानकारी गराउदछौ ! 986-3171714
नयाँ भर्ना नेपाली सेनाको #विज्ञापन। (२०८३/०४/२९) ✅
#नोट
हामी सङ्ग दक्ष प्रशिक्षक रहेको जानकारी गराउदछौ !

The Hope Training Center, Dang

09/08/2026

राष्ट्रिय निकुञ्ज !
नेपाल आर्मी तयारी 🙏
- द होप परिवार

09/08/2026

केवल यो शारिरिक अभ्यास मात्र नभएर, प्रत्येक विद्यार्थीको क्षमतालाई सुक्ष्म अध्यन र निर्देशन पनि हो ।
भिडियो : कविर झाक्री गुरुबाट
986-3171714
The Hope Training Center, Dang

06/08/2026

आमाको सपना बचाउने यात्रा !
986-3171714
The Hope Training Center, Dang

नयाँ तलब !
06/08/2026

नयाँ तलब !

Address

NayaBazar, Near Army Barrack
Ghorahi
22400

Telephone

+97782564264

Website

Alerts

Be the first to know and let us send you an email when The Hope Training Center, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Hope Training Center, Dang:

Shortcuts

Share