Sports Dang

Sports Dang Sports Dang : Where Victory Finds Its Voice
Official Sports Page of Routine Of Ghorahi ROG ❤️

दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप २०८३ को उपाधि पुरनधाराले जितेको छ। फाइनलमा लमहीलाई ७२ रनको  अन्तरले पराजित गर्दै पुरनधार...
30/05/2026

दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप २०८३ को उपाधि पुरनधाराले जितेको छ। फाइनलमा लमहीलाई ७२ रनको अन्तरले पराजित गर्दै पुरनधाराले च्याम्पियनसिप ट्रफी आफ्नो नाम गरेको हो।

28/05/2026

Breaking: Rabindra Dhant रविन्द्र ढाँट ( बझाङका बाघ) ले रोड टु युएफसी (Road to UFC) मा सानदार जीत हासिल गरेका छन्। 🇳🇵❤️

लुम्बिनी प्रदेश खेलकुद परिषद द्वारा आयोजित १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सम्पन्न गर्न खटीनु भयका तेक्वान्दो  बिध...
19/05/2026

लुम्बिनी प्रदेश खेलकुद परिषद द्वारा आयोजित १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सम्पन्न गर्न खटीनु भयका तेक्वान्दो बिधाका रेफ्री तथा प्राविधीक ज्यूहरु ❤️

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ११ काष्य गरी कुल २...
18/05/2026

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ११ काष्य गरी कुल २७ पदकका साथ रुपन्देही जिल्ला तेस्रो हुन सफल भयकोमा हार्दीक बधाइ m😍💐

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, १२ रजत र १३ काष्य गरी कुल ...
18/05/2026

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, १२ रजत र १३ काष्य गरी कुल ३५ पदकका साथ बाके जिल्ला दोस्रो हुन सफल भयकोमा हार्दीक बधाइ 💙💐
Photo : Hamro Khel

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं प्रदेश स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ २ वटा स्...
18/05/2026

लुम्बिनी प्रदेश खेलकुद परीषद द्वारा आयोजीत १६औं प्रदेश स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ २ वटा स्वर्ण पदक सहीत लुम्बीनी प्रदेशको उत्कृष्ट छात्र एथलेटिक्स खेलाडी घोषीत हुनु भयकोमा रुपन्देही जिल्लाका गहना भगवानदाश लोहारलाइ हार्दीक बधाइ 💙💐

18/05/2026

दाङले लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी २७ स्वर्ण, १६ रजत, १२ काश्य सहित ५६ पदक जितेर प्रथम स्थान हासिल गरेको उपलक्ष्यमा खुसियाली मनाउदै...

  ;  लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ सिल्डको उपाधि दाङलाई!  लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ सिल्...
18/05/2026

; लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ सिल्डको उपाधि दाङलाई!

लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २७ स्वर्ण, १६ रजत र १२ कास्यसहित कुल ५६ पदक जित्दै दाङ जिल्ला समग्रमा प्रथम (विजेता) हुन सफल भएको छ।उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाउने सम्पूर्ण विजेता खेलाडीहरू, प्रशिक्षकहरू तथा दाङ जिल्ला खेलकुद विकास समितिलाई हार्दिक बधाई तथा आगामी राष्ट्रिय प्रतियोगिताको लागि हार्दिक शुभकामना! ❤️🎉

खेलाडीलाई शिल्ड प्रदान !!प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा दाङमा आइतबार सम्पन्न १६औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्...
18/05/2026

खेलाडीलाई शिल्ड प्रदान !!

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा दाङमा आइतबार सम्पन्न १६औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विजेता दाङका खेलाडीलाई शिल्ड तथा ट्रफी प्रदान गर्नुहुँदै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे । दाङले २७ स्वर्ण, १६ रजत र १२ कास्यसहित कुल ५५ पदक जित्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा शुक्रबारदेखि दाङको बेलझुण्डी रङ्गशालामा सुरू भएको १६औँ प्रदेशस्तरीय राष्ट्रपति ...
15/05/2026

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा शुक्रबारदेखि दाङको बेलझुण्डी रङ्गशालामा सुरू भएको १६औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

Address

Ghorahi Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Sports Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports Dang:

Share

Category