08/02/2026
जहाँ क्रिकेट, त्यहाँ किरण किशोर! 🦁🏏
चुनावी दौडधुपका बीच पनि नेपाली क्रिकेटलाई सपोर्ट गर्न नछुटाउने हाम्रो Dangali Lions का अभिभावक किरण किशोर घिमिरे। आज मुम्बईको वानखेडेमा हुने नेपाल vs इङ्ल्याण्डको खेल घोराहीका युवाहरूसँग बसेर प्रत्यक्ष अवलोकन गर्दै।
नेपाली क्रिकेटप्रतिको यो लगाव र क्रेज सदैव रहिरहोस्। 🇳🇵