Vip Power Gym

Vip Power Gym Working out is like therapy that also makes you fit. Get in shape and do wonders for your mental health!

हाम्रो यस भिआइपी जिमका  सदस्य (परिवार) युबा घर्तिमगरको हिजो बिहिबारको दिन अल्प आयुमै भएको असामयिक निधनले हाम्रो जिम परिव...
01/05/2026

हाम्रो यस भिआइपी जिमका सदस्य (परिवार) युबा घर्तिमगरको हिजो बिहिबारको दिन अल्प आयुमै भएको असामयिक निधनले हाम्रो जिम परिवार स्तब्ध भएको छ । दुखको यस घडीमा मृत आत्मप्रति चिर शान्तिको कामना गर्दै सोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

10/03/2026
यस VIP POWER GYM का सञ्चालक तथा प्रबन्ध निर्देशक खुशीराम थारुकाे पुजनिय  बुवा श्री गुरीलाल चौधरीकाे मिति २०८२/११/२३ गते ...
07/03/2026

यस VIP POWER GYM का सञ्चालक तथा प्रबन्ध निर्देशक खुशीराम थारुकाे पुजनिय बुवा श्री गुरीलाल चौधरीकाे मिति २०८२/११/२३ गते ७० बर्षकाे उमेरमा भएकाे असमायिक निधनले जिम परिवार मर्माहत भएकाे छ । शाेककाे यस दुखद घडिमा शाेक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दै मृत आत्माकाे चिर शान्तिकाे कामनार्थ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।

भिआईपी जिम परिवार ।

04/03/2026

सूचना सूचना सूचना!
सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइन्छ कि भोलि हुन गइरहेको निर्वाचन चुनाव सम्पन्न भएपश्चात् लगत्तै आइतबारदेखि हाम्रो जिम नियमित रूपमा खुला हुनेछ।

सम्पूर्ण सदस्यहरूलाई आइतबारदेखि उपस्थित भई नियमित अभ्यास गर्न अनुरोध गरिन्छ।

धन्यवाद।

VIP Power Gym

14/01/2026

सूचना
माघी पर्वको शुभअवसरमा VIP Power Gym
मिति: माघ १ गतेदेखि माघ ३ गतेसम्म (३ दिन)
बिदा रहने जानकारी गराइन्छ।
माघ ४ गतेदेखि जिम नियमित समयअनुसार पुनः सञ्चालन हुनेछ।
माघी पर्वले सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ।
– VIP Power Gym परिवार

31/10/2025

Vip Power Gym अब देखि हरेक शनिवार पनि खुल्ने जानकारी सबैमा गराउँदछौ ।
समय : बिहान 6:00 am देखि साझा 7:00 pm सम्म

28/09/2025

हाम्रो Vip Power Gym आगामी बडा दशैंको अवसरमा दिन मिति 13 देखि 18 सम्म बन्द रहने जानकारी गराइन्छ। उक्त मिति पछि क्लब सेवा नियमित रुपमा सञ्चालन हुनेछ।

यस अवसरमा, हामी हाम्रो सम्मानित VIP क्लब परिवार तथा शुभेच्छुकहरूलाई विजया दशमी २०८२ सालको हार्दिक मंगलकामना व्यक्त गर्दछौं।
तपाईँहरूको साथ, विश्वास र सहयोग सदैव रहनेछ भन्ने आशा गर्दछौं।

13/09/2025

Voli dekhii gym khulne sampurna ma jankari garauda xau🙏

10/09/2025

Gym banda raheko suchana sampurna vip power gym pariwar ma jankari garauda xau

नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण ग्रहाक वर्गहरुमा सुख ,शान्ति ,समृद्धि एवम् उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकाम...
12/04/2025

नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण ग्रहाक वर्गहरुमा सुख ,शान्ति ,समृद्धि एवम् उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना साथै यस Vip Power Gym २०८२/१/१ गते नयाँ वर्षकाे अवसरमा Gym बन्द रहने व्यहाेरा सम्पूर्णमा जानकारी गर्दछाै ।
Vip Power Gym परिवार

Address

Ghorahi
22400

Opening Hours

Monday 04:00 - 21:00
Tuesday 04:00 - 21:00
Wednesday 04:00 - 21:00
Thursday 04:00 - 21:00
Friday 04:00 - 21:00
Sunday 04:00 - 21:00

Telephone

+9779765401669

Website

Alerts

Be the first to know and let us send you an email when Vip Power Gym posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vip Power Gym:

Share