01/02/2025
के तपाई आफ्नो पालिकाको टिम खरिद गरेर व्यवसायीक क्रिकेट मार्फत खेलाडीहरुको विकास गराउन चाहनुहुन्छ ? रौतहट प्रिमियर लिग RPL मा हामीले रौतहट जिल्लामा रहेका १८ वटै पालिकाका टिमहरुलाई सहभागी गराएर अहिले सम्मकै सबै भन्दा ठूलो क्रिकेट प्रतियोगिता गराउने तयारी गरिरहेका छौं ।