Loksewa Tech Guide

Loksewa Tech Guide Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Tech Guide, Katmandu, Gaur.

08/02/2026

जुडशीतल पर्व कहिले मनाइन्छ ?

आज संचालित शाखा अधिकृत को प्रथम चरणको परीक्षा सम्बन्धी सुचना !!! नतिजा १५ दिन भित्र ल्याउने लक्ष्य !!! कुल २३ हजार ४ सय ...
07/02/2026

आज संचालित शाखा अधिकृत को प्रथम चरणको परीक्षा सम्बन्धी सुचना !!! नतिजा १५ दिन भित्र ल्याउने लक्ष्य !!! कुल २३ हजार ४ सय ८९ जना सहभागी (फारम भरेर स्वीकृत भएका मध्ये ८६.९४%) !!!

Just 1 minute ⏱️ and your 2 marks secured 🙌 | Apply Smart
07/02/2026

Just 1 minute ⏱️ and your 2 marks secured 🙌 | Apply Smart

07/02/2026

SERVER DOWN ❗ आर्थिक गणना २०८२ Vacancy | अब २ दिन मात्र बाँकी ⏰


📢 आज विज्ञापन भएको CTEVT कार्यालय सहायक/सहलेखापाल पदको पाठ्यक्रम 📘आज CTEVT द्वारा कार्यालय सहायक/सहलेखापाल (सामान्य प्रश...
06/02/2026

📢 आज विज्ञापन भएको CTEVT कार्यालय सहायक/सहलेखापाल पदको पाठ्यक्रम 📘
आज CTEVT द्वारा कार्यालय सहायक/सहलेखापाल (सामान्य प्रशासन/लेखा) पदमा विज्ञापन प्रकाशित भएको छ।
◾️ माग संख्या: १६ (खुला/समावेशी)
📚 पाठ्यक्रम मुख्य बुँदा:
✔️ सामान्य ज्ञान
✔️ सामान्य प्रशासन
✔️ लेखा प्रणाली
✔️ कार्यालय व्यवस्थापन
✔️ कम्प्युटर तथा टाइपिङ
✔️ नेपाली/अंग्रेजी भाषा
🎯 परीक्षा तयारी गर्न इच्छुक सबैका लागि उपयोगी जानकारी।

06/02/2026

Lumbini Pradesh 4th Level New Vacancy 2082 | सरकारी जागिर | Message us to apply

#लुम्बिनीप्रदेश #सरकारीजागिर #लोकसेवा

06/02/2026

तिमी माछा त होइनौ ? सोच एकछिन… ⏳

05/02/2026

+2 पास र Diploma अध्ययन गरेका उम्मेदवारले
Ganak पदमा आवेदन दिन मिल्नेछ ✔️

Online Form भर्न समस्या छ ?
📩 हामीलाई Message गर्नुहोस्
👉 हामी Form Apply गरिदिन्छौँ

राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक गणनाका लागि४,४३९ गणक/सुपरिवेक्षक पदमा१,१३,३५० आवेदन परिसकेको छ।📢 आवेदन मिति ५ दिन थ...
05/02/2026

राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक गणनाका लागि
४,४३९ गणक/सुपरिवेक्षक पदमा
१,१३,३५० आवेदन परिसकेको छ।
📢 आवेदन मिति ५ दिन थप !
✅ डिप्लोमा पढेकाले पनि गणकमा फर्म भर्न मिल्छ।
📝 Online Form ? Inbox Us 😊

मात्र 2 दिन बाँकी छ, Form भर्ने service available! Apply गर्न चाहनुहुन्छ ? हामी तपाईंको तर्फबाट पनि apply गरिदिन्छौं    ...
03/02/2026

मात्र 2 दिन बाँकी छ, Form भर्ने service available! Apply गर्न चाहनुहुन्छ ? हामी तपाईंको तर्फबाट पनि apply गरिदिन्छौं

01/02/2026

Form भर्ने service available! Apply गर्न चाहनुहुन्छ ? हामी तपाईंको तर्फबाट पनि apply गरिदिन्छौं ।

राष्ट्रिय आर्थिक गणना सम्बन्धित कामघरमै बसेर फाराम भर्न अवसर२ महिनामै ८०,०००+ कमाउने मौकागणक / सुपरिवेक्षक फाराम भर्नु छ...
01/02/2026

राष्ट्रिय आर्थिक गणना सम्बन्धित काम
घरमै बसेर फाराम भर्न अवसर
२ महिनामै ८०,०००+ कमाउने मौका
गणक / सुपरिवेक्षक फाराम भर्नु छ?
अहिले नै मेसेज गर्नुहोस्


Address

Katmandu
Gaur
44500

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Tech Guide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share