Aakash Bhairab Club(A.B.C)

Aakash Bhairab Club(A.B.C) A club of Dhulikhel, kavre which involves in Social Service,Sports ,Music, Art, cultural programs, and different programs.

We have cultural instrument band.Well recognize Football team since 2000 A.D.National Rugby team,we manage jatras in dhulikhel. आकाश भैरब कल्ब धुलिखेल मा रहेका युवा हरुको एउटा क्लब हो। जस्ले समाज मा हुने बिभिन्न चाड पर्ब , खेलकुद, सामाजिक कार्य आदी हरुमा कृयाशिलता का साथ आफ्नो कार्य गरिरहेको छ।

नयाँ वर्ष विक्रम संवत् २०८३ को हार्दिक शुभकामना🇳🇵यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उमंग र सफलता लिएर आओस्। विगतक...
14/04/2026

नयाँ वर्ष विक्रम संवत् २०८३ को हार्दिक शुभकामना🇳🇵

यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उमंग र सफलता लिएर आओस्। विगतका सबै दुःख, पीडा र असफलतालाई पछाडि छोड्दै, आशा र सकारात्मक सोचका साथ नयाँ सुरुवात गरौँ।

आगामी दिनहरू तपाईं र तपाईंका परिवारका लागि सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यले भरिपूर्ण रहून्। २०८३ सालले तपाईंका सबै सपना र लक्ष्यहरू पूरा गरून् भन्ने कामना गर्दछु।

नयाँ वर्षको धेरै धेरै शुभकामना! 🌸
आकाश भैरव क्लब, परिवार।

नव दुर्गा जात्रा बनेपा।Photo courtesy- Supreeme Shrestha
01/04/2026

नव दुर्गा जात्रा बनेपा।
Photo courtesy- Supreeme Shrestha

Happy Birthday to our female member Kritika Shrestha🎉. Have a great day ahead.
26/03/2026

Happy Birthday to our female member Kritika Shrestha🎉. Have a great day ahead.

Happy Birthday to you Rakesh Khadgi, may your day be filled with all happiness and blessings.🎂
24/03/2026

Happy Birthday to you Rakesh Khadgi, may your day be filled with all happiness and blessings.🎂

काभ्रे क्षेत्र नं २ बाट निर्वाचित हुनु भएकोमा श्री बदन भण्डारी ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।साथै काभ्रेली जनताको...
08/03/2026

काभ्रे क्षेत्र नं २ बाट निर्वाचित हुनु भएकोमा श्री बदन भण्डारी ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
साथै काभ्रेली जनताको आवाजलाई सार्थकता दिन यश संस्था सदैव साथकोलागि तत्पर रहनेछौ।
पुकार श्रेष्ठ
अध्यक्ष एवं क्लब परिवार।

एकता नै बल हो।
11/01/2026

एकता नै बल हो।

यश क्लबका पुर्व खेलाडी,प्रशिक्षक एवं नेपाल राष्ट्रिय टिमका गोल किपर प्रशिक्षक श्री प्रविण खाछेज्युको पुजनिय पिता स्वर्गी...
28/11/2025

यश क्लबका पुर्व खेलाडी,प्रशिक्षक एवं नेपाल राष्ट्रिय टिमका गोल किपर प्रशिक्षक श्री प्रविण खाछेज्युको पुजनिय पिता स्वर्गीय हुनु भएको खबरले स्तब्ध भएका छौ स्व.बुबा जगंनाथ खाछेज्यु आत्माको चिरशान्तिको कामना सहित शोक सन्तपत्त परिवार जन प्रती गहिरो समवेदना व्यक्त गर्दछौं ।
पुकार श्रेष्ठ
अध्यक्ष एवं क्लब परिवार।

धुलिखेल महोत्सव २०८२ भव्य सफलता साथ सम्पन्न! ❤️कात्तिक २० देखि मंसिर ६ सम्म हजारौँ सहभागी, कलाकार र स्थानीयको अद्भुत साथ...
23/11/2025

धुलिखेल महोत्सव २०८२ भव्य सफलता साथ सम्पन्न! ❤️
कात्तिक २० देखि मंसिर ६ सम्म हजारौँ सहभागी, कलाकार र स्थानीयको अद्भुत साथले यो महोत्सव अविस्मरणीय बन्यो। सबैलाई हृदयदेखि धन्यवाद!

आकाश भैरव क्लब तपाईंहरूको माया र सहयोगका लागि अत्यन्त आभारी छ।

धुलिखेल महोत्सव २०८२को अन्तिम दिन आज  मंसिर ६, शनिबार।सबैलाई हाम्रो आधिकारिक निमन्त्रणा: महोत्सवमा उपस्थित भई साथ र समर्...
22/11/2025

धुलिखेल महोत्सव २०८२को अन्तिम दिन आज मंसिर ६, शनिबार।
सबैलाई हाम्रो आधिकारिक निमन्त्रणा: महोत्सवमा उपस्थित भई साथ र समर्थन दिनुहोस्। तपाईंको उपस्थिति नै हाम्रो ऊर्जा हो।

Address

Chochhee Tole
Dhulikhel

Telephone

+9779849577128

Website

Alerts

Be the first to know and let us send you an email when Aakash Bhairab Club(A.B.C) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aakash Bhairab Club(A.B.C):

Share