All star club

All star club ALL-STAR CLUB is the sporting club.established in since 2054 bs in dharan.officially registered in n

खेलकुद शहरले पारीचित धरानमा खेल्कुद्लाई ब्यवसायको रुपमा एस्थापित गर्दै बिकासगर्ने एस्थानइय तहको सामुहिक प्रयास तथा खेल परिवारलाई सामाजिक दएतयोको अनुभुती गराउदै समाजमा भएका बिक्रिती बिसंगतए े तथा रुदिवदी परम्परालाई समाजबाट हताउदै लैजाने र बेरोज्गरी समस्याबाट पीडित युवाहरुलाई खेल्को मध्यम्बाट समाजबाट केही गर्ने भावना बिकासगर्ने नितान्त आवसेक छ । कुनै धर्म

,जात , जति, वर्ग, लिङ, भयतापनी समान ईच्छा आकान्छा शाहीत नेपाली राष्ट्रियताको भावना शाहीत राष्ट्रिय सोतन्त्रत र आँखान्दता प्रती आस्थावन रही एकताको सुत्रमा कुनै भेदभाब नगरी छुवाछुतको भावनालाई समाजबाट क्रमिक रुप्ले नुएनिकरन गर्दै आपसी बन्धुत्व, भाएचरा मेल्मिलप्को भावना बिकासगर्नुका साथै समाजमा आवसेक्ता महसुस गरी ALL-STAR CLUB एस्थापना भएको हो ।

Address

Dharan
00977

Alerts

Be the first to know and let us send you an email when All star club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All star club:

Share

Category