Limbu Chowk FC

Limbu Chowk FC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Limbu Chowk FC, Sports Team, Dharan.

यस limbu Chowk FC का सदस्य श्री Saugat Rai ज्यू लाई वैदेशिक यात्राको साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
06/01/2026

यस limbu Chowk FC का सदस्य श्री Saugat Rai ज्यू लाई वैदेशिक यात्राको साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

30/08/2025
12/02/2025
हाम्रो  लिम्बु चोक युवा क्लबको शूभचिन्तक हाल FINLAND मा रहनु भएको श्रि Parbat Sen Waling Rai जयुले रु १०,००० आथिक सहयोग ...
12/02/2025

हाम्रो लिम्बु चोक युवा क्लबको शूभचिन्तक हाल FINLAND मा रहनु भएको श्रि Parbat Sen Waling Rai जयुले रु १०,००० आथिक सहयोग गरिदिनु भएकोमा यहाँलाइ समपुण कलबको तफबाट धन्यबाद तथा दिघायु सवासथको कामना गदछौ

Happy birthday 🎈🎂
11/02/2025

Happy birthday 🎈🎂

09/02/2025

हाम्रो धरान ११ मा हुन गइरहेको वडाध्यक्ष रनिङ कप खेल तालिका.... ढिलो प्रकाशन भएकोमा हामी माफ गरिदिनु होला 🙏🙏

हाम्रो यस लिम्बु चोक युवा कलबलाई माया गरेर हाम्रा दाजु Alin limbuले रु ५००० आथिक सहयोग गरिदिनु भएकोमा समपूर्ण कलबको तफबा...
02/01/2025

हाम्रो यस लिम्बु चोक युवा कलबलाई माया गरेर हाम्रा दाजु Alin limbuले रु ५००० आथिक सहयोग गरिदिनु भएकोमा समपूर्ण कलबको तफबाट धन्यबाद व्यक्त गदछौ |

हाम्रो यस लिम्बु चोक युवा कलबलाइ माया गरेर Sanju बि.क जयुले रु.४३४० सहयोगी गरिदिनु भएकोमा हामि सम्पुण कलबको तफबाट धन्यबा...
31/12/2024

हाम्रो यस लिम्बु चोक युवा कलबलाइ माया गरेर Sanju बि.क जयुले रु.४३४० सहयोगी गरिदिनु भएकोमा हामि सम्पुण कलबको तफबाट धन्यबाद व्यक्त गदछौ |

हाम्रो यस Limbu Chowk FC  लाइ माया गरेर सन्तोष जयु बाट ११ वटा स्टकिङ सहयोग गरिदिनु भएकोमा उहाँलाई क्लबको तफ बाट धेरै धेर...
12/12/2024

हाम्रो यस Limbu Chowk FC लाइ माया गरेर सन्तोष जयु बाट ११ वटा स्टकिङ सहयोग गरिदिनु भएकोमा उहाँलाई क्लबको तफ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्छौ।

हाम्रो यस Limbu Chowk FC का खेलाडी तथा धरान ११ निवासि Rabin tungbahangpheलिम्बू हाल UK🇬🇧 मा बसोबास भइ हाम्रो क्लबलाई माय...
12/12/2024

हाम्रो यस Limbu Chowk FC का खेलाडी तथा धरान ११ निवासि Rabin tungbahangphe
लिम्बू हाल UK🇬🇧 मा बसोबास भइ हाम्रो क्लबलाई माया गरेर नगद रु ५५०० सहयोग गरिदिनु भएकोमा उहाँको परिवार प्रति हामि सम्पुर्ण क्लबको तफ बाट।

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Limbu Chowk FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category