03/03/2026
बाइक को चाबी हराएको बारे सूचना।
धरान देखि इनरुवा जाने क्रममा झुम्का देखि इनरुवाको बिचमा Eastrider Kiran नाम लेखिएको रिबनमा २ वटा चाबी रातो र कालो रंगको कतै खसेको र अहिले सम्म चाबी नभटिएकोले। कोहि कसैले उक्त चाबी फेला पार्नु भएमा कृपया यो नम्बरमा सम्पर्क गरिदिनु होला। हजुरहरुको उक्त महान सहयोगी भावनाको उचित कदर गर्ने नै छौ।
९८४२०६१६९६
९८६२०६३९५०
धन्यबाद !