singmi cup 2080 B.S.

singmi cup 2080 B.S. we love football

29/09/2023
प्रथम खुल्ला सिङ्मी कप फूटबल २०८० प्रतियोगिता को आय ब्यय विवरण यश प्रकार रहेको छ!सम्पुर्ण इछुक हरु को जानकारी को लागि सा...
29/09/2023

प्रथम खुल्ला सिङ्मी कप फूटबल २०८० प्रतियोगिता को आय ब्यय विवरण यश प्रकार रहेको छ!
सम्पुर्ण इछुक हरु को जानकारी को लागि साथै सम्पुर्ण खेल प्रेमी सहयोगी हरु प्रती मनै बाट धन्यवाद 😊
जय भकुण्डो ⚽️⚽️⚽️

24/09/2023

प्रथम खुल्ला सिङ्मी कप २०८० गयेको भाद्र महिना को २८ गते भयेको फाइनल खेल नमस्ते युवा क्लब र पटनाली फूटबल क्लब बिच भयेको थियो जहाँ पटनाली क्लब ले खेल भै रहेको समयमा रेफ्री को निर्णय लाई इन्कार गर्दै खेल मा असन्तुष्टि देखायेर खेल छोडेर गयेको त्यो पल सम्पुर्ण खेल प्रेमी महानुभाव हरु मा सर्बबिधितै छ ! तसर्थ पटनाली युवा क्लब लाई हामी आयोजक ले दियेको समय अवधी लाई मानि आउनुभइ फाइनल खेल मा हार स्विकार गर्दै स्वतस्फूर्त खुसी साथ आज असोज ७ गते दोस्रो पुरस्कार राशी रु २०,००० नगद,ट्रफि, प्रमाण पत्र,मेडल,र बेस्ट दिफेन्देर रु १५०० नगद र ट्रफि पनि ग्रहण गर्नु भयेको छ !
हामी आयोजक यो विषय लाई स्पष्ट पार्दछौ ! बाकी तस्विर मा हेरिदिनु होला
धन्यवाद !
आयोजक: एकता युवा समूह
जय भकुण्डो ⚽️⚽️⚽️

16/09/2023

प्रथम खुल्ला सिङ्मी कप फूटबल २०८० को हामी आयोजक एकता युवा समूह गएको भाद्र २८ गतेको फाइनल खेल नमस्ते युवा क्लब र पटनाली फूटबल क्लब बिच भै रहेकै बेला खेल समाप्त हुनु अगि नै पटनाली फूटबल क्लब ले खेल को मर्यादा बिपरित खेल मैदान छोडेर जानू ले हामी अत्यन्तै दुखी भै कहि कतै हामी आयोजक यो प्रतियोगिता आयोजना गर्न मा असफल भयेको भान भयेको छ!तसर्थ हामी आयोजक पटनाली फूटबल क्लब को टिम कप्तान कोच र टिम म्यानेजर लाई आज को मिति बाट एक हप्ताको म्याद दिई उपस्थित भयेर आफ्नो दोस्रो पुरस्कार लिइ दिनुहुन अनुरोध गर्दछौ! (म्याद मिति असोज ६ गते शनिबार सम्म )
नोट : अन्यथा हामी उक्त दोस्रो पुरस्कार राशि लाई अन्य खेल प्रतियोगिता को निमित्त हस्तान्तरण गर्ने ब्यहोरा पनि जानकारी गराउदछौ!
आयोजक: एकता युवा समूह
अध्यक्ष : निर्मल दुमि राई - 9825384508
सचिब : प्रताप रोक्का- 9807013188
कोष अध्यक्ष : कुमार बयलकोटि -9819093600

14/09/2023

प्रथम खुल्ला सिङ्मी कप फूटबल २०८० को आज को फाइनल खेल मा पटनाली फूटबल क्लब 0 को विरुद्ध नमस्ते फूटबल क्लब ले २ गोल गर्दै बिजयी हासिल गरेको छ!
भने नमस्ते क्लब ले नगद रु. ३०००० ट्राफि,मेदल र प्रमान पत्र जित्न सफल भयेको छ ! भने पटनाली क्लब ले खेल अवधी भन्दा अगि नै खेल छाडि मैदान बाट बाहीरीयेको थियो! जस्मा रेफ्री को नियम लाई अस्विकार गरे पछि रेफ्री ले खेल समाप्त भयेको घोषणा गरेको थियो!
आयोजक: एकता युवा समूह

13/09/2023

पहिलो खुल्ला सिङ्मी कप २०८० को आज को दोस्रो सेमिफाइनल खेल मा उदय क्लब बिरुद्ध पटनाली क्लब बिजयी भयेको छ !
भने भोलि भाद्र २८ गते दिन को ठिक ३ बजे
पटनाली क्लब विरुद्ध नमस्ते क्लब बिच फाइनल खेल को प्रतिस्पर्दा हुँदैछ!
आयोजक: एकता युवा समूह
जय भकुण्डो ⚽️⚽️⚽️

Address

Sunsari
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when singmi cup 2080 B.S. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to singmi cup 2080 B.S.:

Share

Category