Dharan Fitness Club

Dharan Fitness Club Commit to be fit....
(203)

31/08/2026
आज साउनको अन्तिम सोमबार—पवित्र बोलबम पर्वको यस विशेष र पावन अवसरमा, टाढा-टाढाबाट कष्ट सहेर, नाङ्गो गोडाले जल उठाएर भगवान...
10/08/2026

आज साउनको अन्तिम सोमबार—पवित्र बोलबम पर्वको यस विशेष र पावन अवसरमा, टाढा-टाढाबाट कष्ट सहेर, नाङ्गो गोडाले जल उठाएर भगवान् शिवको दर्शन गर्न आउनुभएका सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ।

​साउन महिना, त्यसमाथि पनि अन्तिम सोमबारको आफ्नै बेग्लै धार्मिक र आध्यात्मिक महत्त्व छ। "सेवा नै धर्म हो" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, हाम्रा धरान फिटनेस क्लबका सदस्यहरू र सम्पूर्ण टोली मिलेर तपाईं भक्तजनहरूलाई थोरै भए पनि सहज होस् भन्ने उद्देश्यले यो जल (पानी) वितरण कार्यक्रमको आयोजना गरेका हौ

धरान फिटनेस क्लब दुवारा २०८३ साल  सावन ९ गते गथित भएको धरान बडी बिल्डिङ संघ तदर्थ समिति का पद अधिकारि हरु सम्मानित अध्यक...
04/08/2026

धरान फिटनेस क्लब दुवारा २०८३ साल सावन ९ गते गथित भएको धरान बडी बिल्डिङ संघ तदर्थ समिति का पद अधिकारि हरु सम्मानित अध्यक्ष Bikash bhatti उपा-अध्यक्ष सन्दिप गिरि लगायत सम्पुर्ण पदअधिकारि हरुलाइ हार्दिक बधाई तथा शुभकामना ।

31/07/2026

Alone we can do so little ..together we can achieve so much ...GROUP EXERCISE

29/07/2026

22/07/2026

Address

Dharan/7, Next To Rajesh Petrol Pump
Dharan Bazar
00977

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Telephone

+9779817081919

Website

Alerts

Be the first to know and let us send you an email when Dharan Fitness Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share