Sambugaun FC

Sambugaun FC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sambugaun FC, Sports Team, सहिदभुमि गाउँपालिका - Sahidbhumi Rural Munic, Dhankuta.

Get Ready Boys 😍
29/11/2022

Get Ready Boys 😍

 😍😎  🎯, 🏆 🏆 😎😍       🏆   ⚽️  🇳🇵Game starting Date-2079/6/27
03/09/2022

😍😎
🎯,
🏆
🏆 😎😍

🏆
⚽️ 🇳🇵
Game starting Date-2079/6/27

 😍 😍😎  🎯,  🏆      🏆   ⚽️  🇳🇵Game starting Date -2079/6/13
28/08/2022

😍
😍😎
🎯,
🏆

🏆
⚽️ 🇳🇵
Game starting Date -2079/6/13

29/06/2022

यस सहिदभुमि गाउँपालिका वडा न:२ मा प्रथम वडा अध्यक्ष कप under-15 खुल्ला फूटबल प्रतियोगिता मिति २०७९/३/१२ देखी २०७९/३/१३ गते सम्म आयोजना गरिएकोमा साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा सबै सहयोगीकर्ताहरुलाई सहयोग गरिदिनु भएकोमा हजुरहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ!
1.pawan Rai-5000
2.Balkumar Rai-5000
3.Ajay Rai-5000
4.Devraj Rai-3500
5.Sushila Rai-2500
6.Rijan Rai-2250
7.Teksuram Rai-2000
8.Anup Rai-2000
9.Dipchandra Rai-2200
10.Durga Bista-2000
11.Aasis Rai-2000
12.Pancha B.k -1500
13.Rupchanra Rai-1500
14.kamal Lamjel-1000
15.kalpana Ghising-1000
16.sukdip Rai-1000
17.Bibek Rai(Dholmukha)-1000
18.Nibas Rai(Dholmukha)-1000
19.Basanta Rai-1100
20.Aakas Rai-1000
21.Muskan Rai-1000
22.Raman Rai-1000
23.Haren Rai-1000
24.Misran Rai-1000
25.Hiralal Rai-1000
26.Sures Rai-1100
27.Sandip Rai-100
Total=49,750/-

यस सहिदभुमि गाउँपालिका वडा न:२ मा प्रथम वडा अध्यक्ष कप under -15 खुल्ला फूटबल प्रतियोगिता मिति २०७९/३/१२ देखी २०७९/३/१३ ...
29/06/2022

यस सहिदभुमि गाउँपालिका वडा न:२ मा प्रथम वडा अध्यक्ष कप under -15 खुल्ला फूटबल प्रतियोगिता मिति २०७९/३/१२ देखी २०७९/३/१३ गते सम्म भएको आयोजनामा बिजेता टिम छिन्ताङ्देवी फूटबल क्लबले नगद रु ५०५०,ट्रफि ,मेडल र प्रमाणपत्र हात पारेको छ भने,उपबिजेता टिम टाकुरे फूटबल क्लबले नगद रु २५५० ,ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ !
त्यसैगरी,
Best Keeper-Manjil Rai(B.B.S.Y.C)
Best Defender-Mausam Rai (Chhintangdevi F.C)
High scorer-Suraj Rai(Aanikohangmang F.C)
Best player-Nigam Rai(Taakure F.C )

बिजेता टिम,उपबिजेता टिम,High scorer ,Best Defender,Best keeper र Best player लाई साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा धेरै धेरै बधाई तथा शुभकामना दिन चाहान्छौ।

आयोजक
साम्बुगाउँ क्रिएटिभ युवा क्लव

यस सहिदभुमि गाउँपालिका वडा न:२ साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा प्रथम वडा अध्यक्ष कप  under-15 खुल्ला फूटबल प्रतियोग...
27/06/2022

यस सहिदभुमि गाउँपालिका वडा न:२ साम्बुगाउँ क्रिएटिभ युवा क्लव द्वारा प्रथम वडा अध्यक्ष कप under-15 खुल्ला फूटबल प्रतियोगिता, यही मिति २०७९ -३-१२ देखी २०७९-३-१३ गते सम्म भएको आयोजनामा आज छिन्ताङ्देवी फूटबल क्लब vs टाकुरे बीच फाईनल खेल भएको हुँदा उक्त खेलमा छिन्ताङ्देवी फूटबल क्लब ले १-० का बिरुद्ध टाकुरे फूटबल क्लबलाई जित हासिल गरेकोमा छिन्ताङ्देवी फूटबल क्लबलाई धेरै धेरै बधाई छ !
यस आयोजनामा आयोजक द्वारा जे जस्ता गल्तीहरु भएता पनि त्यसलाई हामी सम्पुर्ण
आयोजक टिम बाट क्षमाप्राथी छौ र आउने दिनमा अझै राम्रो सङ हाम्रो आयोजक टिम अघि बद्ने छौ !
यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्ण युवा तथा दाईहरु लाई धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहान्छौ ।

पुरुस्कार बितरण गर्ने सम्बन्धमा:यस शहिदभुमि गाउँपालिका वडा न :२ का वडा अध्यक्ष श्री खगेन्द्र राई ज्यु लगायत सम्पुर्ण गाउँका बुद्धिजीवी ,समाजसेवि तथा साम्बुगाउँ क्रिएटिभ युवा क्लव का सम्पुर्ण टिम ।

आयोजक
साम्बुगाउँ क्रिएटिभ युवा क्लव
शहिदभुमि गाउँपालिका वडा न :२,साम्बुगाउँ

आजको फाईनल खेल😊 chhintangdevi F.C (1) vs Taakure F.C(0)Winner:Chhintangdevi F.C
27/06/2022

आजको फाईनल खेल😊
chhintangdevi F.C (1) vs Taakure F.C(0)
Winner:Chhintangdevi F.C

आजको दोस्रो सेमिफाइनल😊Taakure F.C(2) vs B.B.S.Y.C(2)penalty shootoutWinner:Taakure Fc
27/06/2022

आजको दोस्रो सेमिफाइनल😊
Taakure F.C(2) vs B.B.S.Y.C(2)
penalty shootout
Winner:Taakure Fc

आजको पहिलो सेमिफाइनल 😊Aanihangma F.C(1) vs chintangdevi F.C(2)Winner:chhintangdevi F.C
27/06/2022

आजको पहिलो सेमिफाइनल 😊
Aanihangma F.C(1) vs chintangdevi F.C(2)
Winner:chhintangdevi F.C

आजको चौथो quatar final match😊B.B.S.Y.C (1) VS K.C.Y.C (1)penalty shootoutWINNER:B.B.S.Y.C
27/06/2022

आजको चौथो quatar final match😊
B.B.S.Y.C (1) VS K.C.Y.C (1)
penalty shootout
WINNER:B.B.S.Y.C

भोलि हुने पहिलो सेमिफाइनल😊chhintangdevi F.C vs Aanihangma F.Cखेल सुरु हुने समय :बिहान ठिक ११ बजे देखी
26/06/2022

भोलि हुने पहिलो सेमिफाइनल😊
chhintangdevi F.C vs Aanihangma F.C
खेल सुरु हुने समय :बिहान ठिक ११ बजे देखी

भोलिको चौठो quatar final match😊B.B.S.Y.C vs K.C.Y.Cखेल सुरु हुने समय :बिहान ठिक १० बजे देखी
26/06/2022

भोलिको चौठो quatar final match😊
B.B.S.Y.C vs K.C.Y.C
खेल सुरु हुने समय :बिहान ठिक १० बजे देखी

Address

सहिदभुमि गाउँपालिका - Sahidbhumi Rural Munic
Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Sambugaun FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category