सुदूरपश्चिम प्रदेश उशु संघ, धनगढी Sudurpaschim province wushu association

  • Home
  • Nepal
  • Dhangadhi
  • सुदूरपश्चिम प्रदेश उशु संघ, धनगढी Sudurpaschim province wushu association

सुदूरपश्चिम प्रदेश उशु संघ, धनगढी  Sudurpaschim province wushu association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुदूरपश्चिम प्रदेश उशु संघ, धनगढी Sudurpaschim province wushu association, Sports, Dhangadhi.

08/04/2025
यस  डिप्लाेमा तथा निर्णायक कोर्स मा सहभागी हुन चाहने ईच्छुक र योग्यता भएका प्रशिक्षक तथा  खेलाडीहरुले याे फम भरि कृषि बि...
08/04/2025

यस डिप्लाेमा तथा निर्णायक कोर्स मा सहभागी हुन चाहने ईच्छुक र योग्यता भएका प्रशिक्षक तथा खेलाडीहरुले याे फम भरि कृषि बिकास बैंकको खातामा रकम शुल्क जम्मा गरि भौचर साथमा लिएर मिति २०८२/०१/०५ गते भित्र यस् पेजमा जानकारी गराउन हुन अनुरोध गर्दछौं !

सुचना                     सुचााा                 सुचना
08/04/2025

सुचना सुचााा सुचना

08/04/2025

सुदूरपश्चिम उशु संघ सँग अपडेट रहनुहोस्!

सुदूरपश्चिम प्रदेशमा उशु खेलको प्रवर्द्धन, प्रशिक्षण, र प्रतियोगितात्मक विकासका लागि हामी निरन्तर सक्रिय छौं। उशुको बारेमा जानकारी, तालिम, कार्यक्रमहरू, र प्रतियोगितासम्बन्धी अपडेटहरू पाउनका लागि हाम्रो आधिकारिक पेज "Suder Pashim Wushu Sangh" लाई Like र Follow गर्न नभुल्नुहोस्।

– खेल, अनुशासन, र आत्मरक्षा – उशु हाम्रो गौरव!
"Suder Pashim Wushu Sangh" — सुदूरपश्चिमको शक्ति र सम्भावना!

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when सुदूरपश्चिम प्रदेश उशु संघ, धनगढी Sudurpaschim province wushu association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category