Dhangadhi - City of Cricket

Dhangadhi -  City of Cricket धनगढी - जहाँको नशा नशामा क्रिकेट दौडन्छ

24/08/2026

Keep Going Narayan Joshi 🇳🇵

सुदूरपश्चिम प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लज्यू र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा ...
24/08/2026

सुदूरपश्चिम प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लज्यू र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुभाष शाहीज्यूबीच फाप्ला पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य सम्बन्धमा फलदायी छलफल सम्पन्न भएको छ।

जग्गा प्राप्ति, DPR, EIA तथा National Project Bank मा सूचीकृतलगायत फाप्ला परियोजनाका आवश्यक कानुनी तथा प्रक्रियागत कामहरू सम्पन्न भइसकेका छन्।

यसै आर्थिक वर्षभित्र फाप्ला निर्माण प्रारम्भ गर्ने लक्ष्यसहित केन्द्र सरकारबाट अघि बढाइएको बजेट तथा प्रक्रियामा प्रदेश सरकारको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो।

22/08/2026
20/08/2026

Hits Ward No. 11! 🔥

A new chapter begins at Devpur Yuba Club Cricket Training Centre, Bela as new pitch construction officially gets underway.

अपी क्षेत्रको पर्यटन प्रवर्द्धन, अपी हिमालको बेस क्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने, खेल पर्यटनसँग स...
18/08/2026

अपी क्षेत्रको पर्यटन प्रवर्द्धन, अपी हिमालको बेस क्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने, खेल पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने तथा साहसिक पर्यटन र खेलकुदलाई एक अर्कासँग जोडेर त्यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराज्यू र क्रिकेट खेल अभियन्ता सुवास शाहीज्यू बीच सकारात्मक, सार्थक तथा महत्वपूर्ण छलफल भएको छ।

12/08/2026

A City Built for Cricket. 🏏❤️

11/08/2026

How many remember this?

10/08/2026

“Our goal should be to win the World Cup & host the World Cup.” - Subash Shahi

Address

Dhangadhi Kailali
Dhangadhi
00977

Telephone

9814666575

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi - City of Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share