23/06/2026
लिटल फ्लावर एजुकेशन सेन्टर, धनगढी–४, कैलालीमा अवस्थित एक गुणस्तरीय सिकाइ केन्द्र हो।यस संस्थामा अनुभवी शिक्षकहरूको मार्गदर्शनमा विद्यालय तहदेखि उच्च शिक्षासम्मका विषयगत ट्युसन कक्षाहरू,प्रतियोगी परीक्षा तयारी कक्षा तथा विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ। गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजामार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो मुख्य उद्देश्य हो।
धनगढी–४, कैलाली
९८५८४२५२१६
[email protected]