Cric Newz

Cric Newz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cric Newz, Sports, Dhangadhi.

22/05/2019

क्यारेबियन प्रिमियर लिग सीपीएल टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। प्रतियोग.....

07/01/2019

पौष २३, क्रिकेट हिमालय एकदिवसीय मान्यता पश्चात् नेपाली रास्ट्रीय क्रिकेट टिमले दोश्रो सिरिज अन्तर्गत माघमा यु ए ...

27/11/2018

मङ्सिर १०, क्रिकेट हिमालय सान्तिदिप नेपाल, इनरुवा र इनरुवा नगरपालिका, सुनसरीको आयोजना एवम नेपाल खेलकुद महासंघ, सु....

https://www.facebook.com/761362373915357/posts/2104837806234467/Sports.elevatedmindsets.com
18/11/2018

https://www.facebook.com/761362373915357/posts/2104837806234467/
Sports.elevatedmindsets.com

मङ्सिर २, क्रिकेट हिमालय नोभेम्वर २० देखि २४ सम्म भारतमा हुन गईरहेको क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली महिला .....

https://www.facebook.com/100002233944849/posts/1956046671146445/Sports.elevatedmindsets.com
16/11/2018

https://www.facebook.com/100002233944849/posts/1956046671146445/
Sports.elevatedmindsets.com

Home Cricket बिपिन रावलको आकर्षक अर्धशतक : शारदालाई जितको लागि १४६ रनको लक्ष्य... CricketDomestic CricketNepalNewsSportsबिपिन रावलको आकर्षक अर्धशत...

Nist LPL 3 Ist game man of the match Aayub Chand Thakuri With bat 24 ball 41* run And contribution of 2 wkt with ball.To...
15/11/2018

Nist LPL 3
Ist game man of the match
Aayub Chand Thakuri
With bat 24 ball 41* run
And contribution of 2 wkt with ball.
Today's 1st game Saraswati ma. Vi geta vs Nist school Kathmandu.
Saraswati ma. Vi. Won the toss and choose to bowl first and Nist school only able to give the target of 107 runs and the Saraswati ma.vi. won by 6 wkts.
Sports.elevatedmindsets.com

15/11/2018

लिटिल फ्लावर प्रिमियर लिग : सन्दिप जोराको विस्पोटक ब्याटिङसङ्गै छ्क्काको वर्षा
प्रकाशित मिती२०७५/०७/२९

धनगढीमा जारी तेस्रो लिटिल फ्लावर टि-२० प्रिमियर लिगमा लिटिल बुद्ध एकेडेमी कंचनपुरका कप्तान सन्दिप जोराले प्रतियोगितामा एबिसी आवासिय नेपालगन्ज विरुद्ध छ्क्काको वर्षा गरिदिएका छ्न ।

बिहिवार जारी दोस्रो खेलमा एबिसी आवासीय नेपालगन्ज विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुरको लागि कप्तान सन्दिप जोराले अविजित ८३ रनको विस्पोटक पारी खेलेका छ्न ।

नेपाली अन्डर-१९ राष्ट्रिय टोलिका सदस्य समेत रहेका सन्दिपले मात्र ३८ बलमा १० छ्क्का र १ चौका सहित ८३ रन बनाएका हुन ।

सन्दिप जोराको विस्पोटक ब्याटिङ सङ्गै जारी खेलमा लिटिल बुद्ध एकेडेमीले एबिसी आवासीय नेपालगन्जलाई जितको लागि २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रनको विशाल योगफल तयार पारेको छ । लिटिल बुद्धको लागि ब्याटिङमा कप्तान सन्दिप जोराले सर्वाधिक ८३ , सुशील खड्काले ४४ बलमा ५४ , कमल सिह ऐरिले अविजित १६ बलमा ३ छ्क्का र १ चौका सहित ३२ , रोशन साउदले १० तथा हेमन्त कार्किले ३ रनको योगदान दिएका थिए ।

बलिङतर्फ एबिसिको लागि अजय सहानी , विशाल केसि र शुभम बमले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत छैटौं खेलको रुपमा जारी खेलमा एबिसी आवासीयले केही बेरमा लिटिल बुद्ध एकेडेमी विरुद्ध २०२ रन पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ । Sports.elevatedmindsets.com

Cricket's craze at dhangadhi city of cricket.sports.elevatedmindsets.com
14/11/2018

Cricket's craze at dhangadhi city of cricket.
sports.elevatedmindsets.com

13/11/2018

निस्ट लिटिल फ्लावर प्रिमियर लिग : दोस्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी

धनगढीमा जारी तेस्रो निस्ट कलेज लिटिल फ्लावर टि-२० प्रिमियर लिग अन्तर्गत सम्पन्न दोस्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी भएको छ ।

मंगलबार सम्पन्न दोस्रो खेलमा क्यास्पियन एकेडेमीले शारदा उच्च मा.बि धनगढीलाई १४ रनले पराजित गरेको हो ।
क्यास्पियन एकेडेमीले जितको लागि दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा बि १६.३ ओभरमा मात्र ८७ रनमै समेटिएको थियो । शारदाको ब्याटिङमा दिपक टमटाले सर्वाधिक ३४ र राहुल भण्डारीले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले दोहरो रनको स्कोर बनाउन सकेको थिएन ।

बलिङतर्फ क्यास्पियनका रोशन अधिकारिले सर्वाधिक ६ विकेट लिएका थिए भने निराजन रावलले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको क्यास्पियन एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । ब्याटिङमा क्यास्पियनका दिनेश अधिकारीले सर्वाधिक ३० , प्रकाश पाठकले २० तथा निर्शद बोगटीले १८ रनको योगदान दिएका थिए ।

दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका खेलको म्यान अफ द म्याच घोषणा भएका थिए । Sports.elevatedmindsets.com

Some piccs of today's 2nd game of Nist LPL3 in which Caspain Academy beat Sharada H.S School. Sports.elevatedmindsets.co...
13/11/2018

Some piccs of today's 2nd game of Nist LPL3 in which Caspain Academy beat Sharada H.S School. Sports.elevatedmindsets.com

Nist college LPL 3 opening ceremony done by our respected mayor Nirpa Oad. Sports.elevatedmindsets.com
13/11/2018

Nist college LPL 3 opening ceremony done by our respected mayor Nirpa Oad. Sports.elevatedmindsets.com

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Cric Newz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category