सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ

  • Home
  • Nepal
  • Dhangadhi
  • सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ Sudurpaschim Province Taekwondo Association is the province associationof Nepal Taekwondo Associatio

सम्पुर्णमा हार्दिक स्वागत
31/05/2026

सम्पुर्णमा हार्दिक स्वागत

सूचना तथा निमन्त्रणासुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन तपसिल बमोजिमको...
31/05/2026

सूचना तथा निमन्त्रणा

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना हुन गइरहेको व्यहोरा जानकारी गराउँदै यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

तपसिल:
मिति: २०८३ साल जेठ १८ गते, सोमवार
समय: बिहान ९:०० बजेदेखि
स्थान: होटेल सोराई, विशालनगर, धनगढी

महासचिव
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ
धनगढी, कैलाली
धन्यवाद।

सुचना ।     सुचना ।।    सुचना   ।।।
25/05/2026

सुचना । सुचना ।। सुचना ।।।

Notice
25/05/2026

Notice

प्रदेश तेक्वान्दो संघको साधारणसभा तथा अधिवेशन २०८३ को नयाँ कार्यसमिति चयनका लागि जेष्ठ १२ गते मनोनयन दर्ता रहने जानकारी ...
25/05/2026

प्रदेश तेक्वान्दो संघको साधारणसभा तथा अधिवेशन २०८३ को नयाँ कार्यसमिति चयनका लागि जेष्ठ १२ गते मनोनयन दर्ता रहने जानकारी गराइन्छ।

— महासचिव

24/05/2026

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ को अधिबेशन सम्बन्धमा।

प्रदेश तेक्वान्दो संघका पदाधिकारी तथा सदस्यज्यूहरूमा नमस्कार।
तपसिल बमोजिम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको साधारणसभा तथा अधिवेशन आयोजना हुन गइरहेको हुँदा सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

मिति: २०८३ जेष्ठ १८ गते, सोमवार
समय: बिहान ९:०० बजेदेखि
स्थान: होटेल सोराई, विशालनगर

— महासचिव
सम्पर्क नं.: ९८५८४२३४५२
नोट: साथै नयाँ कार्यसमिति चयनकालागी यहि जेष्ठ १२ गते मनोनयन दर्ता समेत रहेको जानकारी गराउदछु।

22/05/2026
बाजुरा जिल्ला तेक्वान्दो संघ गठन०८३/०१/१० गतेका दिन जिल्ला खेलकुद विकास समिति बाजुरा का अध्यक्ष कोपिला सिंह ज्युको प्रमु...
24/04/2026

बाजुरा जिल्ला तेक्वान्दो संघ गठन
०८३/०१/१० गतेका दिन जिल्ला खेलकुद विकास समिति बाजुरा का अध्यक्ष कोपिला सिंह ज्युको प्रमुख आतिथ्यतामा, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरीको उपस्थित तथा जिल्ला स्तरका जनप्रतिनिधि तथा खेलाडीहरूको उपस्थितिमा बाजुरा जिल्ला तेक्वान्दो संघ गठन गरिएको छ।
गठित कार्यसमितिः
अध्यक्ष: सागर धामी
उपाध्यक्ष: लोकेश सार्की
सचिव: ओमप्रकाश लामा
कोषाध्यक्ष: दिनेश धामी
सदस्य: विकास बि.क. लगायत कुल ११ सदस्यीय समिति गठन गरिएको छ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना सहित बधाई व्यक्त गर्दछौं।
जय तेक्वान्दो! 🥋

Congratulations to all team
21/01/2026

Congratulations to all team

८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप” मा भाग लिन ४६ सदस्यीय टोली भारत प्रस्थानप्रदेश तेक्वान्दो संघका सचिव श्रीर...
16/01/2026

८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप” मा भाग लिन ४६ सदस्यीय टोली भारत प्रस्थान
प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरीको नेतृत्वमा ४६ सदस्यीय टोलीको बिदाई गरिएको छ। उक्त टोलीले भारतको देहरादूनमा आयोजना हुने “८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप” मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछ।
टोलीको बिदाई कार्यक्रममा प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाही, महासचिव पदम विक्रम सिंह, कोषाध्यक्ष दीपेन्द्र कुवर, प्रशिक्षक गोविन्द बिस्ट लगायतको उपस्थितिमा खेलाडी तथा अफिसियलहरूलाई शुभकामना सहित बिदाई गरिएको छ।

Address

Dhangadhi
10800

Alerts

Be the first to know and let us send you an email when सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ:

Shortcuts

Share

Category