Jugeda Wushu Quan, Dhangadhi

Jugeda Wushu Quan, Dhangadhi Wushu not only for play n playing, Wushu for social work, Wushu for help to week people, Wushu for N

09/04/2024

"तल लेखिएको कुरा पुरै पढेर आफ्नो सोचलाई परिवर्तन गरौं 🙏"
जे भयाे ठीक भयो । जे भएको छ त्यो पनि ठीक भएको छ । पछि जे जस्तो होला त्यो पनि ठिकै हुने छ । तिमीले त्यस्तो के चीज गुमायौं जसले तिमीलाई चिन्तित बनाएको छ । तिमीले यस धर्तीमा क लिएर आएका थियौं जुन वस्तु गुमाउँदा आज तिमी चिन्तित देखिएका छौ । तिमीले जे पायौं यसै धर्तीमा पायौं जे छाडेर जाने छौ त्यो पनि यसै छाडेर जाने छौ । जुन चीज आज तिम्रो छ त्यो चीज हिजो अरु कसैको थियो र त्यही चीज भोलि अरु कसैको हुने छ । किनकि सांसारिक नियम नै परिवर्तनशील छ । फेरि के को चिन्ता । त्यसैले आफ्नो कर्म राम्रो गर्नुहोस् सबै राम्रो हुने छ ।
गीता सार 🙏⚜️
शुभ प्रभात शुभ दिन🌅🌹
जय श्री कृष्ण भगवान 🌄🔱
जय प्रभु श्री राम 🕉️💓

एकदमै दुःखत खबर 😢😢😭😭😥 हजुरकाे वैकुण्ठ मा बास होस् गुरु 😥 🕉️नेपाल उशुले हजुरलाई सधैं सम्जिरहनेछ गुरु 🙏🙏😢😥
17/03/2024

एकदमै दुःखत खबर 😢😢😭😭😥
हजुरकाे वैकुण्ठ मा बास होस् गुरु 😥 🕉️
नेपाल उशुले हजुरलाई सधैं सम्जिरहनेछ गुरु 🙏🙏😢😥

हाम्रो यस उसु क्वान को होनहार, मेहनेती खेलाडी मोहन विष्ट लाई आज पर्न गएको जन्म दिनको को लाखौं लाख शुभकामना 🎂🎉💐🍫🎊 यस्तै म...
30/06/2023

हाम्रो यस उसु क्वान को होनहार, मेहनेती खेलाडी मोहन विष्ट लाई आज पर्न गएको जन्म दिनको को लाखौं लाख शुभकामना 🎂🎉💐🍫🎊 यस्तै मेहेनत का साथ अगाडी बढ्दै जानु अवश्य सफल भइने छ💪👍💓 Happy Birthday Champ 🏆🥇💓🎂🎊🍫🎉

Many many happy returns of the day happy birthday to you malati. 🎂🎂🎂❤️💓
10/11/2021

Many many happy returns of the day happy birthday to you malati. 🎂🎂🎂❤️💓

Happy birthday Sima 🎂🎂🎂💗💗Stay healthyStay happyGod bless you 🤚🤚Best of luck for your game life
28/10/2021

Happy birthday Sima 🎂🎂🎂💗💗
Stay healthy
Stay happy
God bless you 🤚🤚
Best of luck for your game life

यस जुगेडा उसु क्वान की मेहनेती खेलाडी निता खड्का लाई आज पर्न गएको जन्म दिनको लाख लाख शुभकामना 🎂🎂🎂🥰🥰। सुस्वास्थ्य, दीर्घा...
28/09/2021

यस जुगेडा उसु क्वान की मेहनेती खेलाडी निता खड्का लाई आज पर्न गएको जन्म दिनको लाख लाख शुभकामना 🎂🎂🎂🥰🥰। सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं।
साथै खेल जिवन पनि राम्रो होस् धेरै धेरै शुभकामना ।

यस जुगेडा उशु क्वान की खेलाडी नानुहरु अस्मिता खड्का र वर्षा खड्का दुवै जनालाई जन्म दिनको लाखौं लाख शुभकामना🎂🎂🥰🥰🥰 ।सुस्वा...
26/09/2021

यस जुगेडा उशु क्वान की खेलाडी नानुहरु अस्मिता खड्का र वर्षा खड्का दुवै जनालाई जन्म दिनको लाखौं लाख शुभकामना🎂🎂🥰🥰🥰 ।
सुस्वास्थ्य, दीर्घायु एवम् उत्तोरोउत्तर प्रगतिको कामना गर्दछौ ।
साथै खेल जिवन को पनि धेरै धेरै शुभकामना ।

हरितालिका तीज २०७८ को सम्पूर्ण नेपाली तथा हिन्दु दिदी बहिनीहरूमा हार्दिक शुभकामना ।धनगढीमा रहेका विभिन्न उसु क्वानका खेल...
09/09/2021

हरितालिका तीज २०७८ को सम्पूर्ण नेपाली तथा हिन्दु दिदी बहिनीहरूमा हार्दिक शुभकामना ।
धनगढीमा रहेका विभिन्न उसु क्वानका खेलाडीहरुको दर खाने कार्यक्रम |

धनगढी वडा नं 10 मा रहेको महादेव को मन्दिर मा जुगेडा उसु क्वान को तर्फ बाट भनेर एउटा dustbin दिइयो ।
03/09/2021

धनगढी वडा नं 10 मा रहेको महादेव को मन्दिर मा जुगेडा उसु क्वान को तर्फ बाट भनेर एउटा dustbin दिइयो ।

Jugeda Wushu Guan ki player Nisha Khadka lai janma din ko dherai dherai suvakamana Stay healthy Stay cute Stay always po...
21/08/2021

Jugeda Wushu Guan ki player Nisha Khadka lai janma din ko dherai dherai suvakamana
Stay healthy
Stay cute
Stay always positive
Live long life Nisha god bless you🎂🎂🎂🎂🎂🥰🥰🥰🥰🥰

19/07/2021

Address

Dhangadhi

Telephone

+9779804650986

Website

Alerts

Be the first to know and let us send you an email when Jugeda Wushu Quan, Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jugeda Wushu Quan, Dhangadhi:

Share