छार वाका राहा युवा क्लब

  • Home
  • Nepal
  • Dhading
  • छार वाका राहा युवा क्लब

छार वाका राहा युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from छार वाका राहा युवा क्लब, Sports Event, semjong, Dhading.

हार्दिक निमन्त्रणा ! बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात  तामाङ ज्यूको प्रमुख आतिथ्यतामा नेत्र...
13/04/2026

हार्दिक निमन्त्रणा !
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ ज्यूको प्रमुख आतिथ्यतामा नेत्रवती डबजोङ गाउपालिका सेमजोङ धादिङको मुख्य प्रायोजन तथा छार वाका राहा युवा क्लब सेमजोङ गैराको आयोजनामा संचालित वाका कपको १६ औ संस्करण "१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" को फाइनल खेल विविध सास्कृतिक कार्यक्रम सहित नया वर्ष २०८३ बैशाख १ गते धादिङ र नुवाकोटको सिमानामा पर्ने पवित्र धार्मिक पर्यटकिय स्थल वाकामा हुने भएकोले सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

 #वाका_कप_सहयोग🙏हार्दिक धन्यबाद🙏 धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ चौतारा निवासी युवा समाजसेवी चौतारा ज्वे...
13/04/2026

#वाका_कप_सहयोग
🙏हार्दिक धन्यबाद🙏

धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ चौतारा निवासी युवा समाजसेवी चौतारा ज्वेलर्स बालाजु काठ्माण्डौका संचालक शुब्ब बहादुर थापा S***a Bahadur Thapa ज्युबाट धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र वाकाको पर्यटन प्रवर्द्धनको लागि आयोजित वाका कपको १६ औ संस्करण "१६ औ वाका तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" लाई सफल बनाउन खानेपानी ब्यवस्थापनको लागि नगद रु १००००/- सहयोग वापत प्राप्त भएको छ । वाका र वाका कपलाई माया गरेर गर्नुभएको वहाको यो अमुल्य सहयोगको उच्च कदर गर्दै छार वाका राहा युवा क्लब परिवार वहाको स-परिवारको दिर्घायु, सुख, शान्ती, सु-स्वास्थ्य र समृद्धि तथा उज्ज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

 #वाका_कप_सहयोग🙏हार्दिक धन्यबाद🙏 धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी युवा समाजसेवी जिन्लब ह्यण्ड...
13/04/2026

#वाका_कप_सहयोग
🙏हार्दिक धन्यबाद🙏

धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी युवा समाजसेवी जिन्लब ह्यण्डीक्राफ्ट एण्ड स्टेश्नरी धादिङका संचालक मानसिङ वाइबा तामाङ ज्युबाट धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र वाकाको पर्यटन प्रवर्द्धनको लागि आयोजित वाका कपको १६ औ संस्करण "१६ औ वाका तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" लाई सफल बनाउन नगद रु ४०००/- सहयोग वापत प्राप्त भएको छ । वाका र वाका कपलाई माया गरेर गर्नुभएको वहाको यो अमुल्य सहयोगको उच्च कदर गर्दै छार वाका राहा युवा क्लब परिवार वहाको स-परिवारको दिर्घायु, सुख, शान्ती, सु-स्वास्थ्य र समृद्धि तथा उज्ज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

 #वाका_कप_आर्थिक_सहयोग🙏हार्दिक धन्यबाद🙏 हाल क्रोसियामा  रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा नि...
11/04/2026

#वाका_कप_आर्थिक_सहयोग
🙏हार्दिक धन्यबाद🙏

हाल क्रोसियामा रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी युवा समाजसेवी शंकर तामाङ (तार लामा) तामाङ ज्युले आफ्नो बुवा योवल तामाङ (छोटु) को नाममा धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र वाकाको पर्यटन प्रवर्द्धनको लागि आयोजित वाका कपको १६ औ संस्करण "१६ औ वाका तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" लाई सफल बनाउन नगद रु ५०००/-सहयोग प्रदान गर्नुभएकोछ । वाका र वाका कपलाई माया गरेर गर्नुभएको वहाको यो अमुल्य सहयोगको उच्च कदर गर्दै छार वाका राहा युवा क्लब परिवार वहाको स-परिवारको दिर्घायु, सुख, शान्ती, सु-स्वास्थ्य र समृद्धि तथा उज्ज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

 Day 7 वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज चैत्र २७ गते भएको खेलमा बि...
10/04/2026


Day 7
वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज चैत्र २७ गते भएको खेलमा बिदुर, सेमजोङ र कटुन्जे बिजय भएको छ ।

 #वाका_कप_आर्थिक_सहयोग🙏हार्दिक धन्यबाद🙏 हाल जापनमा रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी ...
09/04/2026

#वाका_कप_आर्थिक_सहयोग
🙏हार्दिक धन्यबाद🙏

हाल जापनमा रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी #सनि तामाङ ज्युले फुटबलमा धेरै रुचि राख्ने आफ्नो छोरा #सुजल (हाल अध्ययनको क्रममा क्यानडा) को नाममा धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र वाकाको पर्यटन प्रवर्द्धनको लागि आयोजित वाका कपको १६ औ संस्करण "१६ औ वाका तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" लाई सफल बनाउन नगद रु १००००/-सहयोग प्रदान गर्नुभएकोछ । वाका र वाका कपलाई माया गरेर गर्नुभएको वहाको यो अमुल्य सहयोगको उच्च कदर गर्दै छार वाका राहा युवा क्लब परिवार वहाको स-परिवारको दिर्घायु, सुख, शान्ती, सु-स्वास्थ्य र समृद्धि तथा उज्ज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

 #वाका_कप_आर्थिक_सहयोग🙏हार्दिक धन्यबाद🙏 हाल बेल्जियममा रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निव...
09/04/2026

#वाका_कप_आर्थिक_सहयोग
🙏हार्दिक धन्यबाद🙏

हाल बेल्जियममा रहनुभएका धादिङ जिल्ला नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा निवासी उर्चमाया ब्लेन्देन तामाङ ज्युले आफ्नो स्वर्गीय बुवा चतुरमान ब्लेन्देन तामाङको नाममा धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यगाङ गाउपालिकाको सिमानामा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र वाकाको पर्यटन प्रवर्द्धनको लागि आयोजित वाका कपको १६ औ संस्करण "१६ औ वाका तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३" लाई सफल बनाउन नगद रु १००००/-सहयोग प्रदान गर्नुभएकोछ । वाका र वाका कपलाई माया गरेर गर्नुभएको वहाको यो अमुल्य सहयोगको उच्च कदर गर्दै छार वाका राहा युवा क्लब परिवार वहाको स-परिवारको दिर्घायु, सुख, शान्ती, सु-स्वास्थ्य र समृद्धि तथा उज्ज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

 Day 6 वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज चैत्र २६ गते भएको खेलमा कट...
09/04/2026


Day 6
वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज चैत्र २६ गते भएको खेलमा कटुन्जे युवा क्लब, सुकेला छार र किस्पाङ बिजय भएको छ ।

 Day 5 वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा चैत्र २५ गते भएको खेलमा टुडी ...
08/04/2026


Day 5
वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा चैत्र २५ गते भएको खेलमा टुडी राहा युवा क्लब, भोक्टेनी र मैबल बिजय भएको छ ।

 Day 5  वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज टुडी राहा र ताजी बिच भएको...
08/04/2026


Day 5
वाका कपको १६ औ संस्करण '१६ औ वाका कप तथा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३' मा आज टुडी राहा र ताजी बिच भएको पहिलो खेलमा पेनाल्टी आउटमा टुडी राहा बिजय भएको छ ।

Address

Semjong
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when छार वाका राहा युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category