04/02/2018
धादिङमा प्रथम खुल्ला अनमोल भण्डारी फुटसल कप 2074 Leo Anmol Bhandari cup 2074⚽️🏃🏻♂️
अनमोल भण्डारी फुटसल कप प्रतियोगिता २०७४ फागुन ११ गते देखि फागुन १२ गते सम्म हुन गईरहेको हुँदा ईच्छुक क्लब/संस्था बाट सहभागिता जनाईदिनु हुन हार्दिक अनुरोध गर्दछु, सहभागिता जनाउन इच्छुक टिमहरुले तपशिलको सर्त पालना गर्नुपर्ने छ ।
पुरस्कारहरु :-
१)प्रथम पुरस्कार्:- नगद रु ५०,०००/- (ट्रफि,मेडल्,प्रमाण पत्र)
२)दृतिय पुरस्कार्:-नगद रु:-३०,०००/-(ट्रफि,मेडल्,प्रमाण पत्र)
३)उत्कृष्ट गोलरछ्क र उत्कृस्ट खेलाडी नगद ५,०००/- ५,०००/-सहित मेडल र प्रमाण पत्र )
तपशिल्:-
१) टिम दर्तासुल्क्:-५०००/-
२)खेलाडी सन्ख्या:-८ जना खेलडी र १ जना ब्याब्स्थापक
३) टिम दर्तागर्ने मिति:-माघ १० गते देखी फागुन १०गते सम्म
४) थप जानकारीको लागि सम्पार्क नम्बर:- गोपी कृष्ण भण्डारी ९८४१५४७०६४ अनमोल भण्डारी,९८५१२००७७२ ब्रिजेश गुप्ता ९८६०१२१३८१
नोट्:-टिम जर्शी र फुत्सल शूज (जुत्ता) आनिवार्य